• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

  •  संवाददाता
  • शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    Advertisement

    काठमाडौं — पोखराका युवा व्यवसायी तथा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक प्रदीप कोइरालालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘Jewelry Entrepreneurship Excellence Award’ प्रदान गरिएको छ।

    सिजन मिडियाको आयोजनामा काठमाडौंमा सम्पन्न अवार्ड समारोहमा नेपालका प्रथम राष्ट्रपति तथा प्रमुख अतिथि डा. रामवरण यादवसहित विशिष्ट अतिथिहरूको उपस्थितिमा कोइरालालाई ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको हो।

    सुन तथा गरगना व्यवसायमा लामो समयदेखि सक्रिय कोइरालाले व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानसँगै रोजगारी सिर्जना, स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

    कोइराला सन् २०१३ देखि पोखरा बाराही ज्वयलर्समार्फत सुन तथा गरगना व्यवसायमा सक्रिय रहँदै आएका छन्। ग्राहकको विश्वास, गुणस्तरीय सेवा, पारदर्शिता तथा आधुनिक डिजाइनलाई प्राथमिकतामा राख्दै उनले व्यवसायलाई समयअनुकूल रूपमा अघि बढाउँदै आएका छन्।

    उनको व्यवसायमार्फत दुई दर्जनभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएका कोइरालाले फेवा डेन्टल क्लिनिकमार्फत दन्त स्वास्थ्य सेवा तथा आर्थिक रूपमा कमजोर समुदायका लागि निःशुल्क उपचार र स्वास्थ्य शिविरमा समेत सहयोग गर्दै आएका छन्।

    त्यसैगरी मुगुको रारा क्षेत्रमा रहेको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री तथा आर्थिक सहयोग, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग र पोखरा उपत्यकाका सार्वजनिक स्थानमा विगत तीन वर्षदेखि निःशुल्क खानेपानीको व्यवस्था गर्दै आएको बताइएको छ।

    व्यवसाय, रोजगारी सिर्जना र सामाजिक सेवाबीचको सन्तुलन कायम गर्दै अघि बढेका कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै ‘Jewelry Entrepreneurship Excellence Award’ प्रदान गरिएको हो।

    सम्मान ग्रहण गर्दै कोइरालाले प्राप्त सम्मानले आफूलाई व्यवसायसँगै सामाजिक क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न थप प्रेरणा मिलेको बताए। उनले ग्राहकको विश्वासलाई कायम राख्दै आगामी दिनमा व्यवसायको विकाससँगै समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    सिजन मिडियाको आयोजनामा सम्पन्न ‘Asian Professional Achievement Award 2026’ को सातौँ संस्करणमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलताका क्षेत्रमा योगदान पुर्‍याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.