• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

यी ११ खानेकुराले बढाउँछ प्रतिरोधी क्षमताः तुरुन्तै खानामा समावेश गर्नुहोस्

  •  संवाददाता
  • आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    Advertisement

    प्रतिरोधी क्षमता बढाउनका लागि सही खानपान हुनु अत्यावश्यक छ । कमजोर प्रतिरोधी क्षमता भएकाहरु निकै सजिलै रुघा–खोकी, भाइरल संक्रमण वा फ्लूको चपेटमा आउन सक्छन् । यस्तोमा शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ । आज त्यस्ता केही खानेकुराबारे जानकारी लिऔं जसले प्रतिरोधी क्षमतालाई बलियो बनाउन मद्दत गर्छ ।
    अमिलो–गुलियो फलफूलः
    अमिलो–गुलियो फलफूलमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । भिटामिन सीलाई सेतो रक्त कोसिकाको उत्पादन बढाउनका लागि महत्वपूर्ण मानिन्छ जसले शरीरलाई संक्रमणबाट लड्न मद्दत गर्छ । सिट्रस फ्रुटमा अंगुर, सुन्तला, कागतीलगायतका खानेकुरा पर्छन् । महिलाले दैनिक ७५ मिलिग्राम र पुरुषले ९० मिलिग्राम भिटामिन सी लिन सक्छन् ।
    रातो क्याप्सिकमः
    सिट्रस फ्रुटको तुलनामा रातो क्याप्सिकममा तीन गुणा बढी भिटामिन सी हुन्छ । क्यारोटिन प्रचर मात्रामा पाइन्छ । यसले प्रतिरोधी क्षमता बलियो बनाउनुका साथै भिटामिन सीले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । बिटा क्यारोटिनले आँखालाई पनि स्वस्थ राख्छ ।

    ब्रोकलीः

    ब्रोकलीमा भिटामिन ए, सी र ई, फाइबर र अन्य विभिन्न एन्टिअक्सिडेन्ट पाइन्छ । ब्रोकली सबैभन्दा स्वस्थ सब्जीमध्ये एक हो । यसलाई उसिनेर वा काँचो काँचै खानु राम्रो मानिन्छ । यसो गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन पाउँदैन ।

    लसुनः

    लसुन लगभग सबै सब्जीमा हालेर खाने गरिन्छ । यसमा जिंकको प्रचुर मात्रा हुने भएकोले यसले संक्रमणबाट लड्न मद्दत गर्छ । यसका साथै यसले रक्तचाप पनि नियन्त्रण गर्छ । लसुनमा सल्फरयुक्त एलिसिन पाइन्छ जसले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

    अदुवाः

    अदुवामा एन्टी इन्फ्लेमेट्ररी र एन्टी वायरल गुण हुन्छ जसले घाँटीको समस्या कम गर्नु मद्दत गर्छ । अदुवाले रुघा–खोकी निको पार्न पनि निकै मद्दत गर्छ । यसमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने शक्ति पनि पाइन्छ ।

    भिटामिन इः

    भिटामिन इले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र रुघा–खोकीबाट लड्न मद्दत गर्छ । बदाममा भिटामिन ईका साथै स्वस्थ फ्याट पाइन्छ । दैनिक आधा कम बदाम खाँदा भिटामिन इ को कमी पूरा गर्न सकिन्छ ।

    ग्रीन टीः

    हरियो वा कालो चिया दुबैमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । ग्रीन टीमा एल–थीयामीन पाइन्छ जसले रोगसँग लड्न मद्दत गर्छ ।

    बेसारः

    बेसार हरेक घरमा प्रयोग हुने मसाला हो । बेसारमा एन्टी इन्फ्लेमेटरी, एन्टी वायरल आदि गुण पाइन्छ । त्यसैले यसलाई वर्षौंदेखि अस्टियोअर्थराइटिस र रुमेटीइड आर्थराइटिसको उपचारका लागि उपयोग गरिन्छ । बेसारमा पाइने करक्यूमिनले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

    पालुङ्गोः

    पालुङ्गोमा भिटामिन सीमात्रै होइन एन्टिअक्सिडेन्ट र बिटा क्यारोटिन पनि हुन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई बलियो बनाएर संक्रमणसँग लड्न मद्दत गर्छ । ब्रोकलीझैं पालुङ्गो पनि त्यति नै स्वस्थ छ । यसको पोषक तत्वलाई कायम राख्नका लागि यसलाई पूर्ण रुपमा नपकाउनुहोस् ।

    दहीः

    विज्ञका अनुसार दहीमा भिटामिन डी भरपुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढाउँछ, शरीरलाई कुनै पनि संक्रमणको खतराबाट जोगाउँछ

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.