• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गोल्डकप फुटबलमा सर्वोत्कृष्ट खेलाडीको लागि दिइने पुरस्कार करिब ५ बराबरको बुलेट बाइक अमिर श्रेष्ठले पाए

  •  संवाददाता
  • आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    Advertisement

    सर्वोत्कृष्ट खेलाडीको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले करिब ५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको बुलेट बाइकको व्यवस्था गरेका थिए । गोल्डकप फुटबलमा सर्वोत्कृष्ट खेलाडीको लागि दिइने यो सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

    निर्णायकको निर्णय, दर्शको मत, अडियन्स पोल र पत्रकारहरुको मतको आधारमा अमिर श्रेष्ठले बाइक पाएका हुन् । यसअघिको ए डिभिजन लिग फुटबल प्रतियोगिता च्यासल यूथ क्लवबाट खेलेका श्रेष्ठले पछिल्लो समय विभिन्न क्लवबाट मोफसलको प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । सेमिफाइनलमा मछिन्द्रविरुद्ध २ गोल गर्दै उनी म्यान अफ द म्याच समेत भएका थिए ।

    नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा अक्सनमा पर्दै बी श्रेणीका अमिरले अधिकतम मूल्य १ लाख २० हजार रुपैयाँमा बुटवल लुम्बिनी एफसीमा समावेश समेत भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै बुलेट बाइक जितेका उनले घरेलु मैदानमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।

    अमिर सम्मलित मकवानपुर ११ उपाधि रक्षा गर्नबाट भने बञ्चित रह्यो । मकवानपुरलाई शनिबार १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । खेलको ३९ औं मिनेटमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो ।

    टेक नै फाइनल खेलको म्यान अफ द म्याच भए र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा विधागततर्फ पनि विजेता आर्मीकै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, डिफेण्डर आर्मीकै दीपक गुरुङ, मिडफिल्डर आर्मीकै सेसेहाङ आम्देम्बे र आर्मीका नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट फरवार्ड भने मकवानपुर ११ का रञ्जन बिष्ट भए । उनीहरुले जनही २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    विजेता खेलाडी र टोलीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पा, बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले पुरस्कार प्रदान गरेका हुन् । गत फागुन २७ गतेबाट हेटौंडाको वनविज्ञान अध्ययन संस्थान ९फरेष्ट्री० को खेल मैदानमा भएको प्रतियोगितामा १० क्लबको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको समापनको क्रममा फुटबलको क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तिहरुलाई नगदसहित सम्मान गरिएको थियो । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट माउन्टेन बाइक साइकलसहित फुटबल संघका पूर्व कोषाध्यक्ष निर्मल बल लामालाई सम्मान गरिएको थियो ।

    यस्तै सहायक फिफा रेफ्री शैलेश जोशी, महिला टिमको पूर्व राष्ट्रिय प्रशिक्षक कुमार कटुवाल, महिला फुटबल टिमको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी एवं एन्फा केन्द्रीय सदस्य पेमा लामा, नेपालको पहिलो महिला रेफ्री कल्पना शर्मा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज र पूर्व खेलाडी एवम् प्रशिक्षक भीमबहादुर श्रेष्ठलाई १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.