• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तमु धिं नेपालमा १ करोड बयालिस लाखको सामुदायिक भवन तथा प्रवेशद्धार शिलन्यास

  •  संवाददाता
  • बिहीबार , चैत १२, २०७७ मा प्रकाशित
    Advertisement
    तमु धिं नेपालमा १ करोड बयालिस लाखको सामुदायिक भवन तथा प्रवेशद्धार शिलन्यास थर उपथरलाई प्राथमिकता दिदै गए गुरुङको पहिचान खतरामा पर्नेः मन्त्री गुरुङ पोखरा, १२ चैत्र पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा दुइ तले सामुदायिक भवन एवम तमु सँस्कृति झल्कने स्वागतद्धार शिलान्यास गरिएको छ। १ करोड ४२ लाख ८५ हजार ७१४ रुपैया लागतमा निर्माण हुने सामुदायिक भवन तथा स्वागतद्धारको विहिवार भव्य कार्यक्रमका बिच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको हो। तमु जातिका खेगीहरु पच्यु, क्ल्हेप्री, लामा गुरुहरुको मन्त्र पाठसँगै भवनको शिलान्यास गरिएको हो। भवन एवम स्वागतद्धार निर्माणका लागि गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड र तमु धिं नेपालको जनसहभागिता ४२ लाख ८५ हजार ७१४ रुपैया अर्थात प्रदेश सरकार ७०% र तमु धिं नेपाल ३०% बाट निर्माण गरिने भएको हो। उक्त कार्यक्रममा तमु धिं नेपालका पुर्व कार्यसमिति सदस्य एवम खेलकुद उपसमितिका संयोजक भई योगदान पुर्याउनुभएका तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा नियुक्त र जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरिक्षक चोनु गुरुङ र निर्माण समितिका संयोजक गोपाल गुरुङलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सम्मान गर्नुभएको थियो। तमु धिं नेपाल सामुदायिक भवन एवम स्वागतद्धारको शिलान्यास गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री किरण गुरुङले पहिचानका नाउमा गुरुङहरुमा विभिन्न थर उपथरलाई प्राथमिकता दिदै गएमा गुरुङको पहिचान नै गुम्ने खतरा हुने बताउनुभयो। मौलिकताको नाउमा कतिसम्म आफ्नो पहिचान संरक्षित हुनसक्छ भन्ने विचार पुर्याउन सुझाव दिनुहुदै जातकै नाउमा संकुचित हुन नहुने उहाँको भनाई थियो। मौलिकताको संरक्षणसँगै गुरुङ समुदायको विकास र मुलुककै विकासका लागि गुरुङहरु जुट्नुपर्ने मन्त्री गुरुङको भनाई थियो। गुरुङ समुदायका लागि केही विकास योजना प्रदान गर्ने सोंचलाई तमु धिं नेपालसँगै कार्यन्वयन गर्न पाएको उहाँले खुशी समेत व्यक्त गर्नुभयो। सम्मानित गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले आफुलाई सम्मानित गरेको धन्यवाद व्यक्त गर्नुहुदै सामाजिक र खेलकुद विकासका लागि तमु धिं नेपालमा विगतदेखि आवद्धसँग क्रियाशिल रहदै योगदान दिएको र आउदा दिनमा पनि सहकार्य, साथ सहयोगको हुने अपेक्षा गर्नुभयो। तमु धिं नेपालको सम्मानले थप क्रियाशिल भई अघि बढ्ने प्रेरणा मिलेको उहाँको भनाई थियो। तनहुँ तमु समाज पोखराद्धारा चुट्का नृत्य प्रस्तुति रहेको उक्त कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ,स्वागत वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ र संचालन सचिव जुमबहादुर गुरुङ गुरुङले गर्नुभएको थियो। यसै विच तमु धिं नेपाल सामुदायिक भवन तथा स्वागतद्धार निर्माणका लागि तमु फोरम युकेका निर्देशक क्या.राजु लेम गुरुङले १ लाख रुपैया सहयोग हस्तान्तरण गर्नुभएको छ। निर्देशक क्या.गुुरुङ आमाको पितृ कार्यका लागि नेपाल आगमनको अवसरमा तमु धिं नेपालद्धार स्वागत कार्यक्रम आयोजनाको क्रममा तमु धिंमा निर्माणको क्रमको अवलोकन गर्दै सहयोग प्रदान गर्नुभएको हो। उक्त कार्यक्रममा तमु फोरम युकेका निर्देशक क्या.राजु लेम गुरुङलाई भाङ्ग्रा र खादा, तमु धिं युकेका नेपाल कोअर्डिनेटर तथा तमु धिं नेपालका सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङलाई तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले खादाबाट स्वागत गर्नुभएको थियो। कार्यक्रममा तमु फोरम युकेका निर्देशक क्या.राजु लेम गुरुङले तमुहरुको आफ्नो मौलिकता, पहिचान, कला, सस्कार सँस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न तमु सम्पदा त्रिभाषिक पुस्तक लेखनका लागि विगत ९ वर्षदेखि भईरहेको कार्यप्रगतीका बारेमा प्रष्ट पार्नुभएको थियो। तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले केही भनाई व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।
    बिहीबार , चैत १२, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.