• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

लकडाउनको एक वर्षः यी सेलिब्रिटीले भोगे चरम आर्थिक अभाव, कसैले तरकारी बेचे त कसैले गरे आत्महत्या

  •  संवाददाता
  • शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement

    कोरोना लकडाउन एक वर्ष पूरा भएको छ । थुप्रै सैलिब्रिटीका लागि यो निकै खराब अवस्था साबित भएको थियो । टीभीका थुप्रै कलाकारले लकडाउनका कारण काम पाएनन् जसका कारण उनीहरुले चरम आर्थिक अभावको सामना गर्नुपरेको थियो । कतिले मिडियामा आएर मद्दतका लागि गुहार लगाए त कतिले काम नभएका कारण आत्महत्या गरे भने कतिको बिरामी भएपछि उपचार गर्न नपाएर मृत्यु भयो ।
    मनमीत ग्रेवालः
    ३२ वर्षका मनमीत ग्रेवालले १५ मेमा आत्महत्या गरेका थिए । मनमीतको आत्महत्याको कारण आर्थिक समस्या नै भएको बताइन्छ । आफ्नो पछिल्लो भुक्तानी नपाएका कारण उनले आत्महत्या गरेको बताइन्छ । उनका साथी मंजीत सिंहले एक कुराकानीमा केही दिन अघि मनमीतका साथीले पनि पङ्खामा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । उनी पनि आर्थिक समस्याले जेलिएका थिए । दुबैले विदेश यात्राका लागि ऋण लिएका थिए र उनीहरुले यसको भुक्तानी गर्न पाइरहेका थिएनन् । लकडाउन भएपछि मनमीत थप तनावमा थिए र उनले आत्महत्याजस्तो कदम उठाए ।
    नुपूर अलंकारः

    स्वरागिनी, यस प्यार को क्या नाम दूँ, दीया और बाती हम, अगेल जनम मोहे बिटिया ही कीजो र घरकी लक्ष्मी बेटियांजस्ता टीभी सिरियलमा काम गरिसकेकी नायिका नुपूर अलंकार पनि लकडाउनमा आर्थिक समस्यासँग जुधेको खबर आयो ।

    उनकी साथी रेणुका शहाणेले एक फेसबुक पोस्टमा नुपूरलाई आर्थिक मद्दत गर्न अपिल गरेकी थिइन् । रेणुकाले नुपूरसँग आफ्नी बिरामी आमाको उपचार गर्नका लागि पैसा नभएको बताएकी थिइन् । उनको मद्दतका लागि अक्षय कुमार अगाडि आएका थिए । पछि नुपूरले अक्षयलाई मद्दतका लागि धन्यवाद भनेकी थिइन् ।

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.