• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ८ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ८ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ८ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पछिल्लो समय भ्याई नभ्याई

  •  संवाददाता
  • बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    Advertisement

    मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पछिल्लो समय भ्याई नभ्याई छ । आफू एकपछि अर्को गर्दै पाँचवटा फिल्ममा अनुबन्धित भएको उनले बताएकी छन् ।

    यतिबेला उनी बलिउड फिल्म राम सेतुको छायांकनमा छन् । गत सातासम्म फिल्म बच्चन पान्डेको सुटिङमा व्यस्त रहेकी उनी सो फिल्मको छायांकन नसकिँदै अर्को फिल्म राम सेतुमा अनुबन्धित भएकी छन् । राम सेतुको छायांकन अयोध्याबाट सुरु गरिएको छ ।

    यो फिल्मको छायांकनमा उनी केही दिन मात्र रहने छन् । त्यसपछि बाँकी रहेको बोल बच्चनको छायांकन सक्नेछिन् । कोरोना भाइरसको बिगबिगीका कारण सबै निर्माता चाँडोभन्दा चाँडो फिल्म सक्ने पक्षमा रहेकाले एकै सिफ्टा आफूले दुईवटा फिल्मको काम यतिबेला गर्नुपरेको अभिनेत्री ज्याकलिनले बताएकी छन् ।

    अभिनेता अक्षयकुमारले ज्याकलिनलाई दबाब नहुनेगरी राम सेतुको छायांकनको सेड्युल मिलाएका छन् । जसका कारण आफूले एकै समयमा दुईवटा फिल्ममा काम गर्न सकेको यी अभिनेत्रीको कथन छ ।

    राम सेतुको छायांकन सकिनासाथ उनी नयाँ फिल्म किक २ मा व्यस्त हुनेछिन् । यो फिल्ममा उनी सलमान खानको जोडीका रूपमा प्रस्तुत हुँदै छन् । किक २ मा उनी गत वर्ष नै अनुबन्धित भएकी हुन् ।

    त्यसो त उनी अर्को फिल्म भूत पुसिलमा पनि प्रस्तुत हुँदै छिन् । यो फिल्ममा अक्षयकुमार सैफ अली खान, यामी गौतम र अर्जुन कपुरसँग प्रस्तुत हुँदै छिन् । आफू अभिनेता रणबीर सिंहको साथमा नयाँ फिल्म सर्कसमा पनि अनुबन्धित भएको उनले बताएकी छन् । यो फिल्मलाई उनले निर्धारित समय दिन सकेकी छैनन् । कोरोना भाइरसको महामारीका कारण आफ्ना फिल्मको विगतमा छायांकन हुन नसकेको र यतिबेला एकै साथ फिल्मको छायांकन जुधेको उनले बताएकी छन् ।

    यसरी यतिबेला पाँचवटा फिल्मको छायांकनको चटारोमा रहेकी यी अभिनेत्रीले एकपछि अर्को गर्दै छायांकन सम्पन्न गर्ने बताएकी छन् ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.