मुम्बई । अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चचा हुने गर्छ । शर्माले यतिबेला होली अवसर पारेर एक फोटो सुट समेत गराएकी छन् । जसले अहिले चर्चा बटुली रहेको छ । बनारसको एक घाटमा खिचाइएको तस्बिर उनले आफ्नो इस्टा अकाउन्टबाट शेयर गरेकी हुन् ।
लुक्सको कुरा गर्ने हो भने सौन्दर्यले गोल्डेन बोडर भएको सेतो कलरको सारी लगाएकी छन् । यो सिम्पल साडीमा उनले ब्याकलेस ब्लाउज समेत लगाएकी छन् । तस्बिर बनारसको घाटमा रंगको साथ रहेको छ ।
उनले आफ्नो लुक्सलाई पुरै ट्रेडिसनल बनाउन कपालका गजरा समेत लगाएकी छन् । उनले आफ्नो लुक्स मिनिमल मेकअप, काजल र बिन्दीले कम्प्लिट गरेकी छन् । उनले हातमा रंगको थाली लिएर मुस्कुराएकी छन् ।
बनारसको घाटमा सौन्दर्याको हट फोटो सुट, युजर्सको गरे यस्तो कमेन्ट
बनारसको घाटमा सौन्दर्याको हट फोटो सुट, युजर्सको गरे यस्तो कमेन्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




