• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

चुम्बनको पछाडि फाइदा अनि नोक्सान

  •  संवाददाता
  • शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    Advertisement

    चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् ।

    चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान प्रदान भए पनि यो युगल जोडीका लागि फाइदाजनक नै छ ।

    प्रेमको स्पर्श नै ओठबाट हुन्छ । बच्चा बेलामा आमाको दूध पिउँदा जसरी ओठको प्रयोग हुन्छ त्यो पनि चुम्बनसँग निकै मिल्दोजुल्दो हुन्छ ।

    यसले बच्चाको दिमागमा नसाको बाटो बनाउँछ जसले मनमा सकारात्मक भावना पैदा गर्छ ।

    ओठ मानिसमा देखिने सबैभन्दा कामुकता जगाउने अंग हो । ओठमा अत्यधिक संवेदनशील नसा हुन्छन जसका कारण ओठमा छुने बित्तिकै हाम्रो दिमागमा संकेत जाने गर्छ । र, यसले हामीमा सकारात्मक भावना उत्पन्न गर्छ ।

    चुम्बनले हाम्रो दिमागको एउटा ठूलो हिस्सालाई सक्रिय बनाउँछ । यसले सक्रिय भएर काम गर्न थाल्छ । दिमागले अब के हुन्छ भन्ने सोच्न थाल्छ । यसका कारण हाम्रो शरीरको हार्मोन तथा न्यूरोट्रान्समिटर वृत्तमा घुम्न थाल्छ । जसले गर्दा हाम्रो सोच तथा भावनामा प्रभाव पार्न थाल्छ ।

    चुम्बनको समयमा जब दुई ओठ मिल्छ त्यसबेला ९ मिलिग्राम पानी, ।७, मिलिग्राम प्रोटिन, ।१८ मिलीग्राम अर्गानिक कम्पाउन्ड्स, ।ठज्ञ मिलिग्राम फरक किसिमका फ्याट तथा ।द्धछ मिलिग्राम सोडियम क्लोराइडको आदान प्रदान हुन्छ । चुम्बनले ुक्यालोरी बर्नु गर्ने काम पनि गर्छ । चुम्बन गर्ने जोडीले प्रतिमिनेट २ देखि २६ क्यालोरी खर्च गर्छन् । र, यो सुखद अनुभव गर्न ३० विभिन्न प्रकारका मांसपेशीको प्रयोग हुन्छ ।

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.