• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

आयोजक सहारा क्लब पहिलो खेलमा पराजित [फोटो फिचर]

  •  संवाददाता
  • शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement

    २१ चैत २०७७ पोखरा । आहा रारा गोल्ड कप फूटबलको १९ औ संस्करण पोखरामा आज शुरु भएको छ । उद्घाटन खेलमा जीत निकालेर एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ ।

    आयोजक सहारा क्लब पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालामा अन्तिम केही मिनेट सम्हालिन नसक्दा आयोजक सहारा १९० गोल अन्तरले पराजित भयो ।

    एपीएफका आशिष लामाले ८७ औ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । त्यसअघि दुबै पक्षले गोलका लागि प्रयास गरे पनि सफल भएका थिएनन् । लामाले अन्तिम समयमा बाँया खुट्टाले उत्कृष्ट गोल गर्दै टिमलाई जीत दिलाए ।

    विश्वास उदासको पासमा उनले पहिलो बार च्यापेर प्रहार गरेको बल सहाराका गोलरक्षक दीप कार्कीले रोक्न सकेनन् । मनाङ मर्स्याङ्दी र संकटा क्बलबीचको विजेतासँग एपिएफले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । एपीएफले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

    प्रतियोगितामा एक विदेशीसहित ८ टोलीको सहभागिता छ । भोली मच्छिन्द्र क्लब र विदेशी टिम क्यामरुनको अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

    क्याराभान गोल्डकपसहित २० वर्षदेखि निरन्तर सञ्चालन भइरहेको प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ । पोखराको दोबिल्लामा क्लबबाट सञ्चालित एकेडेमीमा हाल २४ बालक आश्रित छन्

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.