• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

उमेरले चार दशक काटिसकेको आरामतर्फ मोडिने बेला फोटोग्राफीमा लगाव

  •  संवाददाता
  • शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement

    रहरले मानिसलाई कहाँ(कहाँसम्म डोहोर्‌याउँदैन रु पहिलो पटक क्यामेरा तब किने, जब उनको उमेरले चार दशक काटिसकेको थियो । पेशा(व्यवसायबाट अवकाश लिएर आरामतर्फ मोडिने बेला उनी जीवनको अर्को रचनात्मक अध्यायमा जोडिए । बाल्यकालदेखिको रहरले अन्ततः ५० वसन्त कटेपछि मात्रै स्पष्ट आकार लियो ।

    अचेल नारायण न्यौपाने ९५६० त्यही रहर पछ्याउँदै कहिले कीर्तिपुरको डाँडा पुग्छन् त कहिले बोसनडाँडा । घन्टौंसम्म टौदहको किनारमा बसेर क्यामेराको ‘आँखा’ बाट चरालाई हेर्छन् । साथीभाइसँग यात्रामा निस्कनु पनि उही रहरसँगै जोडिएको अर्को रहर हो उनका लागि । तर कहिलेकाहीं उमेर, स्वास्थ्य र मौसमको ठेस लाग्छ । ‘अब उमेर पनि पाको हुँदै गयो । स्वास्थ्यले पनि कहिलेकाहीँ साथ दिँदैन । घुम्न भनेर निस्किन्छु तर बाटोबाटै फर्किनुपर्छ,’ उनको भनाइमा मात्रै होइन अनुहारमा पनि निराश भाव झल्कियो ।
    खासमा नारायण व्यापारी हुन् । सारीको व्यापार गर्छन् उनी । पसल छ इन्द्रचोक, असनमा । डिजाइनर पनि हुन् । ग्राहकले चाहे अनुसारको सारी डिजाइन गरिदिन्छ्न् । तर अहिले यो पाटोसँग उनी त्यत्ति नजिक छैनन् । ‘श्रीमती र छोरीले सम्हालेका छन् व्यापार,’ उनले भने ।
    नारायणको उठबस अहिले उनको रहरसँग बढी छ । रहर अर्थात् फोटोग्राफी ।
    चराचुरुंगीको तस्बिर खिच्न फोटोग्राफरले उनीहरुसँग संवाद गर्न सिक्नुपर्छ भनिन्छ । नारायणले पनि यो महसुस गरेका छन् । भन्छन्, ‘कुन चरालाई कस्तो वातावरण मन पर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण छ । हामी बर्ड वाचिङमा जाँदा पनि चुपचाप गएर कुन चरा हो थाहा पाएर त्यसकै प्रकृतिअनुसार व्यवहार गर्नुपर्ने हुन्छ ।’

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.