पोखरामा एक हप्ताभित्र दुई किशोरीमाथि ब’ला’त्कार भएको छ। प्र’हरीले शनिबार पोखरा ९ बाट धादिङ निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा ९ बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई १५ वर्षीया किशोरीलाई ज’बर्ज’स्ती क’रणी गरेको आ’रोपमा प’क्राउ गरेको हो ।
‘घरमा कोही नभएको अवस्थामा ड’रत्रा’स, ध’म्की दिएर ज’बर्ज’स्ती क’रणी गरेको पाइयो,’ जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘उनलाई पोखरा ४ बाट निय’न्त्रणमा लिएका हौं।’
बुधबार कास्कीको मादी १ सिक्लेसका २९ वर्षीय गमबहादुर परियारलाई १८ वर्षीय मजदुर युवतीमाथि ब’ला’त्कार गरेको आ’रोप छ।
धारामा पानी भर्न जाने क्रममा ती किशोरीलाई ब’ला’त्कार गरेको अभि’योगमा जिल्ला प्रहरी कार्यालय कास्कीले मादी १ सिक्लेसका परियारलाई प’क्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले ब’लात्कार आ’रोपित दुवैलाई आइतबार सार्वजनिक गरेको हो।




