कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चितवन जिल्लाका विद्यालयमा फैलिएको छ । चितवन जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो ।
भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई सङ्क्रमण देखिएको छ ।
चितवन जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि
चितवन जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




