• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने

  •  संवाददाता
  • बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement

    युरोपेली सुपर लिगका संस्थापक १२ क्लबमध्ये ६ वटा इंलिस क्लबले यस लिगमा सहभागी नहुने जनाएका छन् । आइतबार सुपर लिगको घोषणा भएसँगै विश्वभर फुटबल समर्थकहरुले विरोध जनाएका थिए । त्यसयता, म्यानचेस्टर सिटी र चेल्सीले सबैभन्दा पहिले यस लिगबाट नाम फिर्ता लिए । त्यसपछि म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल र टोट्टेनह्यामले पनि त्यही बाटो पछ्याए ।
    सिटीले नै सबैभन्दा पहिले सुपर लिग छाड्ने घोषणा ग¥यो । आर्सनलले आफ्ना समर्थकसँग माफी मागेको छ । ‘तपाईहरु र बृहत्तर फुटबल समुदायको आवाज सुन्दाको परिणामस्वरुप हामीले प्रस्तावित लिगबाट नाम फिर्ता लिएका छौं । हामीले गल्ती गरेका छौं र माफी चाहन्छौं,’
    आर्सनलको ट्वीटरमा उल्लेख छ । म्यानचेस्टर युनाइटेडले पनि यस्तैखाले भाव व्यक्त गरेको छ । टोट्टेनह्यामका अध्यक्ष डेनियल लेभीले पनि सुपर लिगमा सहभागी हुने आफ्नो निर्णयप्रति पछुतो व्यक्त गर्दै माफी मागेका छन् । लिभरपुलले पनि आफ्ना फ्यानहरुलाई सुपर लिगसँगको आफ्नो सम्पर्क सकिएको जनाएको छ ।
    इंलिस क्लबहरुको बहिगर्मनपछि अब सुपर लिगमा केवल ६ वटा क्लबमात्रै बाँकी छन् । स्पेनबाट एथलेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिड तथा इटलीबाट एसी मिलान, इन्टर मिलान र युुभेन्टस्मात्रै अब सुपर लिगमा छन् । जबकी, यो लिगमा कुल २० वटा क्लबलाई समावेश गर्ने योजना बनाइएको छ । त्यसमध्ये १५ वटा क्लब संस्थापक सदस्य हुने र बाँकी ५ वटा क्लबहरु छनोट खेलेर आउने फर्म्याट तय भएको थियो ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.