• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोनाको लडाईंमा यी खानेकुराले दिन्छ शरीरलाई ताकत, यस्तो छ डाइट प्लान

  •  संवाददाता
  • सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    Advertisement

    कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ । त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ ।
    १। सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवात भिजाएको बदाम र किसमिसमार्फत् गर्नुपर्छ । बदाम प्रोटिन र आइरनको राम्रो स्रोत हो । त्यसैले यसलाई नियमित रुपमा आफ्नो खानामा समावेश गर्नुहोस् ।
    २। कोभिड–१९ का बिरामीले ब्रेकफास्टमा ग्लूटेन फ्री डाइटबाट फाइबरयुक्त डाइटको सेवन गर्नुपर्छ । यस्ता डाइटले हाम्रो पाचन क्रियालाई निकै फाइदा पुर्याउने गर्छ ।
    ३। खाना खाएपछि सख्खर वा घ्यू खान सिफारिस गरिएको छ । तपाईं रोटीसँग सख्खर वा घ्यूको सेवन पनि गर्न सक्नुहुन्छ । यी दुबै चिजले हाम्रो शरीरभित्र गर्मी पैदा गर्ने काम गर्छ । साथै यसमा प्रतिरोधी क्षमता बढाउने गुणकारी तत्व पनि हुन्छ ।

    ४। बेलुकाको समयमा साधारण खिचडीको सेवन गर्दा नै राम्रो हुन्छ । यसमा ती सबै पोषक तत्व हुन्छ, जसको आवश्यकता हाम्रो शरीरलाई हुन्छ । यसले झाडापखाला लागेको समयमा पनि बिरामीको समस्यालाई कम गर्न सक्छ ।

    ५। कोरोना संक्रमित हुँदा आफूलाई हाइड्रेट राख्न निकै आवश्यक छ । सादा पानी बाहेक तपाईं घरमा कागती पानी र मोही आदिको पनि नियमित सेवन गर्न सक्नुहुन्छ । शरीरमा पानीको मात्रा पर्याप्त भएको खण्डमा हाम्रो प्रतिरोधी क्षमता राम्रो हुनेछ ।

    ६। प्रोटिनयुक्त खानेकुराको सेवन गर्नुहोस् जसले मांसपेशीलाई तीब्र रुपमा निको पार्ने काम गर्छ । तपाईंले कुखुराको मासु, माछा, अण्डा, पनिर, सोयाबिन र बदाम खाने सल्लाह दिइन्छ । यो सबै चिज हाई प्रोटिनको राम्रो स्रोत हो ।

    ७। दैनिक पाँच रङको फल वा सागसब्जीको सेवन गर्नुहोस् ताकि शरीरमा पर्याप्त भिटामिन र मिनरल्सको कमी पूरा गर्न सकियोस् । विशेषज्ञका अनुसार हरेक रंगको फल–सब्जीमा भिन्न प्रकारको भिटामिन–मिनरल पाइन्छ ।

    ८। सेल्फ आइसोलेशनमा केही मानिसहरुलाई स्ट्रेस–एन्जाइटीको समस्या हुनसक्छ । यसका लागि उनीहरुले थोरै मात्रामा डार्क चकलेटको सेवन गर्न सक्नुहुन्छ जसमा ७० प्रतिशत कोकोओ हुन्छ ।

    ९। आफ्नो प्रतिरोधी बढाउनका लागि तपाईंले नियमित रुपमा बेसार हालेको दुधको सेवन गर्नुपर्छ । बेसारमा पाइने एन्टिबायोटिक तत्व शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।

    १०। खाना बनाउनका लागि ओखर, बदाम, तोरी वा ओलिभ ओयलको प्रयोग गर्नु राम्रो विकल्प हुनेछ ।

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.