• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पांच वटा गैडा मा’रेको अभि’योग लागेका गैंडा त’स्कर तनहुँबाट प’क्राउ

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement

    पांच वटा गैडा मा’रेको अभि’योग लागेका एक जना कु’ख्यात गैंडा त’स्कर तनहुँबाट प’क्राउ परेका छन्।

    चितवनको सिद्धि, सैपांगका बिन्द्र सिंग भन्ने सागर प्रजा तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसी’कुवाबाट प’क्राउ परेका हुन्। ठुलो कान्छा प्रजा नामले समेत चि’निने उनी गैंडा चो’री त’स्करी सम्ब’न्धि तीन वटा मु’द्दामा दो’षी ठ’हर भएका व्य’क्ति भएको चितवन राष्ट्रि’य निकु’न्जका वार्डेन अणनाथ बरालले जान’कारी दिएका छन्।

    २०६७ सालको पुस १९ गते निकु’ञ्जको को’र इ’लाका धो’बाहा रतनी’घाटमा वय’स्क भाले गैंडालाई गो’ली हा’नेर खा’ग त’स्क’री गरेको अभि’योगमा प्रजावि’रुद्ध २०६७ साल चैत २७ गते मु’द्दा द’र्ता गरि’एको थियो। त्यतिखेर चितवन रास्ट्रि’य निकु’ञ्जमा प्रजासँगै १९ जनावि’रुद्ध एकैचो’टी गैंडा तस्क’रीको मु’द्दा द’र्ता भएको थियो।

    २०७२ साल असार ३० गते भएको फैस’लामा उनलाई १५ वर्ष कै’द र एक लाख रुपैयाँ जरि’वाना ठ’हर भएकोमा उच्च अदालत पाटन-हेटौडाको संयु’क्त इज’लासमा २०७४ फाल्गुन १५ गते भएको पुन’रावेदनबाट समेत सोही सजा’य स’दर भएको थियो।

    निकुञ्जमा मु’द्दा द’र्ता भएर अदालतले फै’सला गरि’सक्दा पनि प्रजासँगै सोही मु’द्दाका सात जना फ’रार र’हँदै आएका थिए।

    २०६०/६१ पछी लगा’तार गैडा चो’री सि’कारमा संल’ग्न रहेको पा’इएका प्रजाले क’म्तिमा पांच वटा गैडा मा’रेको आ’रोप वार्डेन बरालको रहेको छ।

    स्थायी ठेगाना चितवनको सिद्धि भए पनि उनी वि”भिन्न बहा’नामा लुकि’छिपी गर्दै गैडा तस्क’रीमा संल’ग्न रहदै आएको वार्डेन बरालको दा’बी छ।

    चालु आर्थिक वर्ष २०७७/७८ मा यो संगै गैडा तस्करी मुद्दामा २५ जना प’क्राउ परेका र अझै चार जना फ’रार रहेका चितवन रास्ट्रिय निकु’ञ्जले जनाएको छ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.