• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदै खेल तालिका नेपाली समयअनुसार

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement

    गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा गर्न लागिएको हो ।

    युरोपियन फुटबलको सर्वोच्च निकाय ९युइएफए० ले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।

    युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

    समूह विभाजन

    समूह ‘ए’ – ९रोमरबाकु० – टर्की, इटाली ९आयोजक०, वेल्स र स्वीट्जरल्यान्ड

    समूह ‘बी’ – ९कोपेनहेगनरसेन्ट पिटर्सवर्ग० – डेनमार्क ९आयोजक०, फिनल्यान्ड, बेल्जियम र रसिया ९आयोजक०

    समूह ‘सी’ – ९आम्स्टरडमरबकारेस्ट० – नेदरल्यान्ड्स ९आयोजक०, युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया

    समूह ‘डी’ – ९लन्डनरग्लास्गो० – इंग्ल्यान्ड ९आयोजक०, क्रोएसिया, स्कटल्यान्ड ९आयोजक० र चेक रिपब्लिक

    समूह ‘ई’ – ९सेभियारसेन्ट पिटर्सवर्ग० – स्पेन ९आयोजक०, स्वीडेन, पोल्यान्ड र स्लोभाकिया

    समूह ‘एफ’ – ९म्युनिखरबुडापेस्ट० – हंगेरी ९आयोजक०, पोर्चुगल ९च्याम्पियन०, फ्रान्स र जर्मनी ९आयोजक०

    समूह चरण

    शुक्रबार ११ जुन

    १। समूह ‘ए’ – टर्कीविरुद्ध इटाली ९राति १२स्४५ बजेररोम०

    शनिबार १२ जुन

    २। समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स ९साँझ ६स्४५ बजेरबाकु०

    ३। समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड ९राति ९स्४५ बजेरकोपेनहेगन०

    ४। समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया ९राति १२स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    आइतबार १३ जुन

    ५। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया ९राति ६स्४५ बजेरलन्डन०

    ६। समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया ९राति ९स्४५ बजेरबुकारेस्ट०

    ७। समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन ९राति १२स्४५ बजेरआम्स्टरडम०

    सोमबार १४ जुन

    ८। समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक ९राति ६स्४५ बजेरग्लास्गो०

    ९। समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    १०। समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन ९राति १२स्४५ बजेरसेभिया०

    मंगलबार १५ जुन

    ११। समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल ९राति ६स्४५ बजेरबुडापेस्ट०

    १२। समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी ९राति ९स्४५ बजेरम्युनिख०

    बुधबार १६ जुन

    १३। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया ९राति ६स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    १४। समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स ९राति ९स्४५ बजेरबाकु०

    १५। समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड ९राति १२स्४५ बजेररोम०

    बिहीबार १७ जुन

    १६। समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया ९राति ६स्४५ बजेरबुकारेस्ट०

    १७। समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम ९राति ९स्४५ बजेरकोपेनहेगन०

    १८। समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया ९राति १२स्४५ बजेरआम्स्टरडम०

    शुक्रबार १८ जुन

    १९। समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया ९राति ६स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    २०। समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक ९राति ९स्४५ बजेरग्लास्गो०

    २१। समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड ९राति १२स्४५ बजेरलन्डन०

    शनिबार १९ जुन

    २२। समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स ९राति ६स्४५ बजेरबुडापेस्ट०

    २३। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी ९राति ९स्४५ बजेरम्युनिख०

    २४। समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड ९राति १२स्४५ बजेरसेभिया०

    आइतबार २० जुन

    २५। समूह ‘ए’ – इटालीविरुद्ध वेल्स ९राति ९स्४५ बजेररोम०

    २६। समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की ९राति ९स्४५ बजेरबाकु०

    सोमबार २१ जुन

    २७। समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स ९राति ९स्४५ बजेरआम्स्टरडम०

    २८। समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया ९राति ९स्४५ बजेरबुकारेस्ट०

    २९। समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क ९राति १२स्४५ बजेरकोपेनहेगन०

    ३०। समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम ९राति १२स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    मंगलबार २२ जुन

    ३१। समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड ९राति १२स्४५ बजेरलन्डन

    ३२। समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड ९राति १२स्४५ बजेरग्लास्गो०

    बुधबार २३ जुन

    ३३। समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन ९राति ९स्४५ बजेरसेभिया०

    ३४। समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग

    ३५। समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी ९राति १२स्४५ बजेरम्युनिख०

    ३६। समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स ९राति १२स्४५ बजेरबुडापेस्ट०

    २४ र २५ जुनमा विश्राम

    प्रि–क्वाटरफाइनल

    शनिबार २६ जुन

    ३७। समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता ९राति ९स्४५ बजेरआम्स्टरडम०

    ३८। समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता ९राति १२स्४५ बजेरलन्डन०

    आइतबार २७ जुन

    ३९। समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली ९राति ९स्४५ बजेरबुडापेस्ट०

    ४०। समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरसेभिया०

    सोमबार २८ जुन

    ४१। समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता ९राति ९स्४५ बजेरकोपेनहेगन०

    ४२। समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरबुकारेस्ट०

    मंगलबार २९ जुन

    ४३। समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता ९राति ९स्४५ बजेरलन्डन०

    ४४। समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली ९राति १२स्४५ बजेरग्लास्गो०

    ३० र १ जुलाईमा विश्राम

    क्वाटरफाइनल

    शुक्रबार २ जुलाई

    ४५। खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता ९राति ९स्४५ बजेरसेन्ट पिटर्सवर्ग०

    ४६। खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता ९राति १२स्४५ बजेरम्युनिख०

    शनिबार ३ जुलाई

    ४७। खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता ९राति ९स्४५ बजेरबाकु०

    ४८। खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता ९राति १२स्४५ बजेररोम०

    ४ र ५ जुलाईमा विश्राम

    सेमिफाइनल

    मंगलबार ६ जुलाई

    ४९। खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता ९राति १२स्४५ बजे लन्डन०

    ५०। खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता ९राति १२स्४५ बजे लन्डन०

    ८, ९ र १० जुलाईमा विश्राम

    फाइनल

    आइतबार ११ जुलाई

    खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता ९राति १२स्४५ बजेरलन्डन०

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.