विपक्षी दलहरुको गठब’न्धनले संसद विघ’टनविरु’द्ध सर्वोच्च अदालतमा सोमबार रिट दा’यर गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्य’रातमा संसद वि’घटन गरेपछि विपक्षी दलले एकसय ४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् । सांसदहरुले व्यक्ति’गत रुपमा रिट दा’यर गर्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियु’क्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकसय ४९ सांसदको हस्ताक्ष’रसहित गरेको दा’वी वैधा’निक रहेको दावी गरिएको छ । रिटमा देउवालाई प्रधानमन्त्री नियु’क्तिका लागि परमा’देश माग गरिएको छ । त्यस्तै प्रतिनिधिसभा विघ’टन गर्ने सरकारको सिफा’रिस खारे’ज गरी संसद अधि’वेशन बोला’उन अन्तरिम आदे’श पनि माग गरिए’को कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।
रिटको मस्यौ’दा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यव’सायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संल’ग्न भएका थिए ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौ’दा त’यार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ता’क्षर गरेका थिए । हस्ताक्ष’रका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरुमा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैनु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, पुष्पाकुमारी कर्ण कायस्थ र भवानीप्रसाद खापुङ रहेका छन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियु’क्तिको आधार ठ’हर गर्ने राष्ट्रपतिको अधिका’रबारे कहीँ उजु’री नला’ग्ने जि’किर गरेका छन् ।
आइतबार बालुवाटारमा आयो’जित कार्यक्रममा उनले धारा ७६ ९५० को प्रधानमन्त्री नियु’क्ति राष्ट्रपतिको स्ववि’वेकीय अधि’कार हो भन्दै त्यसवि’रुद्ध प्रश्’न गर्न नपा’इने बताएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्री नियु’क्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकसय ४९ सांसदको हस्ता’क्षरसहित दावी पेश गरेका थिए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको एकसय २१ र जनता समाजवादी पार्टीको ३२ जना गरी एकसय ५३ सांसदको सम’र्थन रहेको दा’वी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपु’गेको भन्दै धारा ७६ ९५० को प्रधानमन्त्री नियु’क्ति गर्न अस्वी’कार गरेकी थिइन् ।




