सुनसरीको धरानस्थित अस्थायी प्र’हरी चौ’कीमा बिहीबार साँझ आ’क्रमण भएको छ। त्यस आ’क्रमणमा परि चौ’की इन्चा’र्ज असई सुमन दाहालसहित तीन जना प्र’हरी घा’इते भएका छन्। उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा उप’चार भइरहेको छ ।
धरान–१५ बाझगरस्थित प्र’हरी चौ’कीमा उ’जु’री दिन आएका एक व्य’क्तिलाई पछ्या’उदै आएका छ ओटा मोटरसाइकलमा आएको समू’हले त्यस चौ’कीमा आ’क्रमण गरेको थियो।
खु’कुरी र तर’बारसहित आएको स’मूहले प्र’हरीमाथि आ’क्रमण गरेर कार्यालय तो’डफो’ड गरेको ईलाका प्र’हरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जान’कारी दिए।
डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार, ला’गु औष’ध प्र’योग’कर्ताले ध’म्क्याएपछि धरान–३ बस्ने प्रशन्न लिम्बु जा’हेरी दिन प्र’हरी चौ’की गएका थिए ।
लिम्बु प्र’हरीमा जा’हेरी दिन गएको चाल पाएपछि तिनै ला’गु औ’षध प्र’योगकर्ताले प’छ्याउदै प्र’हरी चौ’की भित्रै पुगेर खु’कुरी समेतले आ’क्रमण प्र’यास गरेका थिए। प्र’हरीले लिम्बुलाई बचा’उन खोज्दा ती आ’क्रमणका’रीहरुले प्र’हरी टो’लीमा’थि आ’क्रमण गरेको प्राप्त समाचारमा जनाइएको छ।
घ’टना पश्चात भा’गेका आ’क्रमणका’रीहरुको खोजी भइरहेको डिएसपी बस्नेतले जान’कारी दिए।




