डाक्नेश्वरी नगरपालिकामा स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ
खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी राय महिला हुन्
तरकारी टिप्न गएकी ५५ वर्षीया इनरदेवी करेन्ट लागेर मृत्यु
तरकारी टिप्न गएकी ५५ वर्षीया इनरदेवी करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




