• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement

    अस्वस्थकर जीवनशैलीका कारण मानिसहरु विभिन्न प्रकारका रोगहरुबाट ग्रसित बन्ने गरेका छन् । यसकारण धेरै जसो व्यक्तिहरु मुटुरोगबाट पीडित छन् । मुटुसम्बन्धी धेरै समस्याहरूको कारण अस्वस्थकर जीवनशैली नै हो । मुटु रोगको अर्को कारण धुम्रपान पनि हो । मुटु रोगमा विशेषगरी रक्तनलीहरूमा रगत जम्ने खतरा बढी हुन्छ । धमनीहरुमा रगत जम्नाले रक्तनलीहरु अवरुद्ध हुन सक्छन् । जसको कारण रगतको बहाव सही हुन पाउँदैन । रगतहरु जम्न थाल्छन् र हृदयघात हुने खतरा बढ्छ । रगत जम्ने समस्या विभिन्न कारणले हुन सक्छ । त्यसका लागि आफूले खाने खानपानमा बढी ध्यान दिँदा रगत सफा हुने र थप समस्या हुनबाट बच्न सकिन्छ । यसका लागि स्वस्थकर खानासँगै विभिन्न प्रकारका जुसहरु पिउन सकिन्छ ।

    १। गाजर र चुकन्दरको जुस
    गाजर र चुकन्दरको जुस पिउँदा धमनीहरु सफा हुन्छन् । चुकन्दरले रक्तचाप पनि कम गराउँछ । चुकन्दरमा नाइट्रेट्स हुन्छ । जुन शरीरभित्र गएर निट्रिक ऑक्साइड मा परिवर्तन हुन्छ । निट्रिक ऑक्साइडले धमनीहरु खुलाउँछ । साथै, गाजरमा नाइट्रेट हुन्छ । जसले रगतको बहाव राम्रो बनाउँछ । यो रक्तनलीहरु खोल्ने एक राम्रो उपाय हो । गाजरमा हुने बेटा केराटिनले रक्तसञ्चार राम्रो बनाउँछ । र मुटुसम्बन्धी रोगहरु लाग्न दिँदैन ।

    २। अदुवा, लसुन र कागतीको रस
    भान्सामा पाइने अदुवा, लसुन र कागतीको रस मुटुसम्बन्धी रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । लसुनलाई पिस्ने, त्यसमा अदुवाको टुक्रा मिसाउने र कागतीको रस मिसाएर पानीमा उमालेर खाने गर्दा धमनीहरु सफा हुने र हृदयघातको खतराबाट बच्न सकिन्छ । लसुनले प्राकृतिक ब्लड थिनर रुपमा काम गर्छ । यसको जुस पिउँदा कोलेस्ट्रोल कम गर्छ । रगत नली बन्द हुने समस्या पनि कम गर्छ । अदुवाले धमनीहरुको भित्ता मजबुत बनाउँछ । कागतीमा हुने भिटामिन सी र फ्लेवनोइड्स पाइने भएकाले यसले रगत सफा गराउँछ ।

    ३। काँक्रो, पुदीना र सेलेरीको जुस
    काँक्रोमा सोलेबल फाइबर र पोलीफेनोल्स हुन्छ । यसले धमनी सफा राख्छ । ताजा पुदीनाको पातहरुले रक्तनलीहरु खुम्चिन दिँदैन । एन्टिअक्सिडेन्ट हुने भएकाले यसले शरीरलाई थुप्रै रोगहरुबाट बचाउँछ ।

    ४। ब्रोकाउली, पालक र गोभीको जुस
    ब्रोकाउली, पालक र गोभीको जुस निकै फाइदाजनक हुन्छ । यसमा क्यारोटेनोइड्स हुन्छ । यसले शरीरका हानिकारक पदार्थ बाहिर निकाल्छ । यसमा फाइबर पनि हुने भएकाले यसले रक्तसञ्चार सही गराउने र मुटु स्वस्थ राख्छ ।

    ५। अमिलो जुस
    अमिलो फलफूलहरु सुन्तला, कागती, अंगुर जस्ता फलफूलका जुसमा एन्टिअक्सिडेन्ट पाइन्ट । जसले इन्फामेसन कम गराउँछ । यसले रगत जम्ने खतरा पनि कम हुन्छ । साथै, भिटामिन सीका कारणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.