हिमाली जिल्ला मुस्ताङको सेकुङ तालमा पौ’डी खेल्ने क्रममा मंगलबार तालमा डु’बेर एक युवाको मंगलबार मृ’त्यु भएको छ ।
मुस्ताङको अन्नपू’र्ण गाउँपालिका—१ दोवा बस्ने वर्ष २३ का रमेश पुनको सेकुङ तालमा पौ’डी खेल्ने क्रममा डु’बेर मंगलबार साँझ ४ बजे मृ’त्यु भएको हो ।
ग’र्मीया’मको मौ’सममा म्याग्दीबाट भेडी गोठ सार्दै मुस्ताङको थासाङ लेंक आईपुगेका पुन मंगलबार सेकुङ तालमा पौ’डी खे’ल्न पुगेको जिल्ला प्र’हरी कार्यालय मुस्ताङका प्र’हरी निरी’क्षक आशिष अधिकारीले जान’कारी दिए।
समु’न्द्री सतहदेखि करिव २७ सय मिटरको अग्लो उ’चाईमा रहेको सेकुङ ताल मुस्ताङको थासाङ गाउपालिका—२ मा पर्दछ। बुधबार स्थानीयले तालमा डु’बेको देखेपछि प्र’हरीलाई ख’बर गरेका थिए।
प्र’हरीले युवाको श’व तालबाट झि’केर जिल्ला अस्पताल जोमसोममा पोस्ट’मार्टमका लागि पठाएको छ भने घ’टनाबारे आव’श्यक अनु’सन्धान सु’रु गरेको जिल्ला प्र’हरी कार्यालय मुस्ताङले जनाएको छ ।




