• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

सुत्नु अगाडि दूध पिउनु कत्तिको स्वस्थकर ?

  •  संवाददाता
  • शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement

    दूध एउटा पेय पदार्थ भएता पनि दूधलाई एउटा कम्प्लिट फूड मानिन्छ ।

    प्रायस् मानिसहरु दूध बिना आफ्नो आहार अधुरो मान्छन् ।

    दूध शाकाहारी पदार्थको महत्वपूर्ण अंग हो ।

    बालबालिकाले खाना नखाँदा पनि दूध पिएर सुत्ने गर्छन्, किनभने दूधलाई सम्पूर्ण आहार मानिन्छ ।

    त्यसैले यसलाई पूर्ण खाना मानिन्छ ।

    दूधका धेरै परिकारहरु बन्छन् ।

    सम्पूर्ण किसिमका मिठाईहरू दूध बिना सम्भव छैन ।

    दूधमा क्याल्शियम मात्र नभएर प्रोटीन,भिटामिन ए,बी १,बी २,बी १२ र डी,म्याग्नेशियम र पोटाशियम जस्ता विभिन्न पोषक तत्व हुन्छन्, जुन मानव शरीरका लागि अति नै आवश्यक छ ।

    कहिलेकाहिँ चोट लाग्दा अथवा विरामी हुँदा पनि दूधमा बेसार मिसाएर पिउन दिइन्छ ।

    यसो गर्नुको मुख्य उद्देश्य दूधले धेरै शक्ति दिन्छ ।

    पाचन र पोषण गुणका कारण आयुर्वेदमा पनि दूधको एउटा विशेष स्थान छ ।

    त्यसो त हामीलाई जब मन लाग्छ तब दूध पिउँछौ ।

    धेरै मानिसले विहान दूध पिउनु राम्रा मान्छन् भने प्रायस्ले राति दूध पिउनुलाई सही हो भन्ने दावी गर्छन् ।

    त्यसो त शिशुलाई जसले खाना खान सक्दैन, उसलाई त दिनमा धेरै पटक दूध खान दिइन्छ ।

    उसले खाना खान नसक्ने भएकोले दूध नै पिउन दिनुको कारण दूध एउटा सम्पूर्ण आहार हो ।

    तर आयुर्वेदका अनुसार दूध पिउने सही समय राति हो ।

    राति सुत्नु अगाडि दूध पिउनु पर्छ ।

    विहान दूध पिउनु पनि फाइदाजनक हुन्छ, किनभने जून मानिसमा एसिडिटीको समस्या हुन्छ उनीहरुलाई राति दूध पचाउन कठिन हुन्छ ।

    यसको साथै घरमा ४(५ वर्षको बच्चा छ भने दिउँसोमा दूध पिउनु उनीहरुको स्वास्थका लागि राम्रो हुन्छ ।

    तर रातिमा दूध पिउनु नै सही समय मानिन्छ ।

    राति दूध पिउँदा निद्रा पनि राम्रो लाग्छ ।

    दूध सधै मनतातो पिउनु पर्छ ।

    दूधको पाचक र पोषण गुणका कारण हामी स्वस्थ रहन्छौं ।

    राति दूध पिउँदा क्याल्शियमबाट धेरै फाइदा पुग्छ, किनभने राति हाम्रो गतिविधि कम हुन्छ ।

    त्यसैले राति दूध पिउनु स्वास्थका लागि फाइदाजनक छ ।

    यदि दूधबाट कुनै किसिमको एलर्जी हुन्छ भने त्यस्ता व्यक्तिले दूध पिउनु हुँदैन ।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.