• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

बालोन डी‘ओरका पाँच प्रत्यासी, प्रबल दाबेदार को को परे

  •  संवाददाता
  • सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement

    फुटबल प्रतियोगिताअन्तर्गत २०२०–२१ मा क्लब र राष्ट्रका लिगहरू सकिसकेका छन् । दुवै प्रकारका लिगमा गरेको प्रदर्शनका आधारमा अब, खेलाडीहरूले पाउने व्यक्तिगत उपलब्धिको तय लाग्न थालेको छ । यस्तैमा, फुटबलकै सर्वाधिक प्रतिष्ठत अवार्ड बालोन डी‘ओरतर्फ धेरैको ध्यान आकर्षित भएको छ । फ्रान्स फुटबल महासङ्घले दिने उक्त अवार्डमा यस पटक कोपा अमेरिका र युरो कपको विजेता टिमका खेलाडीलाई दाबेदारका रूपमा हेरिएको छ ।
    १ लियोनल मेस्सी
    अर्जेन्टिनाबाट पहिलो पटक उपाधि जितेका कप्तान लियोनल मेस्सीलाई यसपटक प्रबल दाबेदारका रूपमा हेरिएको छ । ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जित्दै मेस्सीले आफ्नो राष्ट्रको २८ वर्षे उपाधिविहीन यात्रालाई पनि बिट मारे ।

    त्यसबाहेक प्रतियोगिताकै उत्कृष्ट ठहरिएका मेस्सी अब सातौँ पटक बालोन डी‘ओर जित्ने अपेक्षामा छन् । यस वर्षका ४७ खेलमध्ये मेस्सीले ३८ गोल र ३४ असिस्ट गरेका छन् र २६ खेलमा मेस्सी म्यान अफ द म्याचसमेत घोषणा भएका छन् ।
    उनले ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारे । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे । उनले यस समर अर्जेन्टिनाका लागि १२ गोलमा योगदान दिए । त्यस्तै, बार्सिलोनाबाट उनले कोपा डेल रे पनि जिते । ला लिगा र च्याम्पियन्स लिग भने उनको पकडभन्दा टाढा रह्यो ।
    २। जोर्गिन्हो
    प्रिमियर लिग क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो पनि मुख्य दाबेदारकै रूपमा छन् । इटालीलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनले च्याम्पियन्स लिग पनि जितेका छन् । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै इटालीले उपाधि जितेको थियो । उनको पेनाल्टी मिस भएको थियो । म्यानचेस्टर सिटीसँगको फाइनल खेलमा भने उनको प्रदर्शन तारिफयोग्य थियो । यसैले पनि उनको सम्भावना धेरै रहेको देखिएको छ ।
    ३। ह्यारी केन

    इङ्ग्ल्यान्डका कप्तान केनले टोलीलाई युरो कप २०२० को उपाधि जिताउन हरसम्भव कोसिस गरे । तर फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा इङ्ग्ल्यान्ड स्तब्ध हुनपुग्यो । उक्त प्रतियोगितामा चार गोल गरेका केनले फाइनलमा पेनाल्टीमा गोल गरे पनि टोली पराजित भएको थियो ।
    केन त्यस्ता अभागी खेलाडी हुन्, जसले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेपनि उपाधि जित्न पाएका छैनन् । टोटनह्याम हटस्परका कप्तान केनलाई यस पटक बालोन डी‘ओरको दाबेदार खेलाडीका रूपमा लिइन्छ ।
    ४। रोबर्ट लेवान्डोस्की

    पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले युरोपियन च्याम्पियनसिपमा समूह चरणबाट अगाडि बढ्न पाएनन् । तर बायर्न म्युनिखमा उनको प्रदर्शन राम्रो रह्यो । २०२०–२१ मा उनले २९ खेलमा ४१ गोल गोल गरे ।

    ५। जर्जियो चेइलिनी

    इटालियन डिफेन्डर चेइलिनीलाई पनि यसटक बालोन डी‘ओरको दाबेदारका रूपमा लिइन्छ । क्लबका लागि खासै प्रभावकारी खेल पस्किन नसकेपनि भेट्रान डिफेन्डर चेइलिनीले इटालीलाई युरोपियन च्याम्पियन बनाउन अतुलनीय भूमिका निभाए । युभेन्टसबाट भने उनी यसपटक सिरी ‘ए’ जित्न असफल बने ।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.