• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

थ्री स्टार क्लबले राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका युवा खेलाडीसंग सम्झौता नविकरण

  •  संवाददाता
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement

    काठमाडौं । थ्री स्टार क्लबले राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका युवा खेलाडी मिक्छेन तामाङ सहित तीन खेलाडीसंग सम्झौता नविकरण गरेको छ ।

    थ्री स्टारले नयाँ सिजनको ए डिभिजन लिगका लागि तामाङ सहित डिफेन्डरद्धय जिवन गुरुङ र अशोक खवाससंग सम्झौता नविकरण गरेको हो ।

    क्लबले मिक्छेन सहित तीन खेलाडीले नयाँ सिजनका लागि सम्झौता नविकरण गरेको जनाएको छ ।

    मिक्छेन साफ फुटबल र एसिया कप छनोटका लागि तयारी गरिरहेको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई ३६ जनामा सिमिति गर्दा मिक्छेन बाहिरिएका हुन् ।

    मिक्छेन र अशोकले जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ९एनएसएल० खेलेका थिए । अशोकले धनगढी एफसी र मिक्छेनले ललितपुर सिटी क्लबबाट एनएसएलमा प्रतिस्पर्धा गरेका थिए ।

    थ्री स्टारले नयाँ सिजनका लागि राष्ट्रिय फुटबल टिमका चार सदस्यलाई अनुबन्ध गरिसकेको छ ।

    क्लबले डिफेन्डर अनन्त तामाङ सहित सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई नयाँ सिजनको लिगका लागि अनुबन्ध गरिसकेको छ ।

    कोभिडका कारण गत वर्ष ए डिभिजनको लिग हुन पाएन । यस वर्षको लिग असोज ३ गतेबाट सुरु गर्ने तयारी गरिएका छ ।

    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.