• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

केनको भविष्य स् स्पर्स छाडेर सिटी जालान्

  •  संवाददाता
  • आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement

    शुक्रबार एउटा खबर फैलियो, टोटनह्यामले स्टार खेलाडी ह्यारी केनलाई बेलायतमा कीर्तिमानी १६ करोड पाउन्डमा म्यानचेस्टर सिटीलाई बेच्न तयार भयो । तर, उक्त खबरलाई तत्कालै प्रिमियर लिग च्याम्पियनले खण्डन गर्‍यो ।

    केनले टोटनह्याम छाड्न चाहेको स्पष्ट पारिसकेका छन् । र, सिटीलाई उनको सम्भावित गन्तव्यका रूपमा हेरिएको छ । म्यानेजर पेप ग्वार्डिओला पनि केनलाई क्लबमा भित्र्याउन इच्छुक रहेको बताइन्छ ।

    गत मेमा २७ वर्षीय खेलाडीले १७ वर्षको सेवापछि स्पर्स छाड्ने समाचार पहिलोपटक प्रकाशित भएको थियो । गत महिना केनको भविष्यको बारेमा दुई क्लबबीच प्रारम्भिक छलफल भएको पनि समाचारहरू आएका थिए । सिटीले बोरुसिया डर्टमन्डका स्ट्राइकर अर्लिङ ब्राउट हालन्डको अवस्थालाई पनि मूल्याङ्कन गरिरहेको छ । तर, जर्मन क्लबले यो सिजन २१ वर्षीय खेलाडीलाई नबेच्ने बताइरहेको छ ।

    क्लबका लागि कीर्तिमानी गोलकर्ता सर्जियो अगुएरोले क्लब छाडेर बार्सिलोना गएपछि ग्वार्डिओलाको टोली नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । यद्यपि, गत सिजनको अधिकांश समय टोलीले स्ट्राइकर बिना नै खेलेको थियो ।

    स्रोतका अनुसार सन् २०२४ सम्म क्लबसँग करार गरेका केनले ट्रान्सफरका लागि आधिकारिक निवेदन भने दिएका छैनन् । स्पर्सका अध्यक्ष डेनियल लेभीसँग भएको ‘जेन्टलम्यान एग्रीमेन्ट’ अनुसार उनलाई क्लब छाड्न दिइने केनको बुझाइ रहेको छ ।

    गत सिजन प्रिमियर लिगका शीर्ष गोलकर्ता रहेका केन स्पर्समा अर्को उपाधिविहीन सिजन बिताएपछि निराश छन् । २८ वर्ष पुग्न लागेका केन आफ्नो व्यावसायिक आकाङ्क्षा पुरा गर्न उपाधि जित्न चाहन्छन् ।

    के सिटीले सिटीले केनका लागि १६ करोड पाउन्ड तिर्ला त रु सिटी निकट स्रोत भन्छ, अहँ, क्लब तयार छैन ।

    सिटीले खेलाडी किन्न धेरै खर्च गर्ने क्लब मध्ये एक रहे पनि एउटा खेलाडीका लागि अहिलेसम्म धेरै रकम खर्च गरेको भनेको रुबिन डियासका लागि ६।५ करोड पाउन्ड हो ।

    केनले क्लब छाड्छन् वा छाड्दैनन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । किनभने लेभी निकै उग्र मध्यस्थकर्ता हुन् भने केन उत्तिकै दृढ निश्चयी युवक हुन् । उनीहरूको सम्बन्ध निकै पुरानो रहेको छ । त्यस्तै, क्लबका नयाँ म्यानेजिङ डाइरेक्टर अफ फुटबल फाबियो पाराटिसीको भूमिका पनि यहाँ महत्त्वपूर्ण हुने बताइएको छ ।

    प्रिमियर लिगको सुरुवाती हप्ताको १५ अगस्तमा टोटनह्याम र सिटीबीचको खेल हुँदैछ । त्यसअघि नै केनको भविष्यको फैसला हुने अपेक्षा गरिएको छ ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.