• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मोबाइल र कम्प्युटरको स्क्रिनमा बस्नेलाई ‘ड्राइ आइ’ को समस्या, कसरी बच्ने

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement

    आँखामा पीडा हुने, घोच्ने, पोल्ने, रातो हुने र थकान महसुस हुनुलाई ‘ड्राइ आइ’ को समस्या भन्ने गरिन्छ । अप्टोमेट्रिस्ट डा। स्याम बर्नका अनुसार आँखामा यस्तो समस्या आउनुको पछाडि दुई वटा कारण रहेका छन् । पहिलो कारण आँखा सुन्निनु र अर्को डिजिटल आई स्ट्रेन हो ।
    अमेरिकी स्वास्थ्य एजेन्सी ९ऋम्ऋ ० ले कम्प्युटर, मोबाइल र ल्यापटपमा बस्दा ६६ प्रतिशत कम झिम्क्याइन्छ । एक रिपोर्टका अनुसार पछिल्लो दुई वर्षमा लकडाउनको परिस्थितिका कारण धेरै जस्तो बालबालिका दिनभर कम्तीमा ४ घण्टा स्क्रिनमा बिताउने गरेका छन् ।
    विशेषज्ञका अनुसार यस्तो समयमा २०–२०–२० को सूत्र अपनाउनुपर्छ । स्क्रिनमा हेरेको हरेक २० मिनेटमा २० सेकेन्डसम्म २० फिट टाढा हेर्ने गर्नुपर्छ ।
    स्क्रिनमा बस्दा के गर्ने रु
    –कम्प्युटर, ल्यापटप वा मोबाइलको स्क्रिनमा हेर्दा आँखाभन्दा तल २० इन्च तलको दूरीमा आफ्नो हातको बराबरको दुरीमा राख्नुस् ।

    –स्क्रीनमा हेर्दा चस्मा लगाउने ।

    –स्क्रीनमा हेर्ने समयमा आँखा झिम्क्याउन भुल्नुहुँदैन । यसले सुख्खा हुने र धमिलो देख्ने समस्याबाट बचाउँछ ।

    –स्क्रीन वा आसपास पर्याप्त मात्रामा उज्यालो हुन आवश्यक हुन्छ । ग्याजेटको लाइट पनि धेरै उज्यालो वा कम उज्यालो बनाउन हुँदैन ।

    –आँखा थाकेको समयमा रगड्ने गर्नुहुँदैन । यसले आँखामा संक्रमण गराउँछ ।

    –स्क्रीनको फ्रन्ट साइज ठूलो बनाउनुपर्छ । जसका लागि स्पष्ट देखिने फ्रन्टको प्रयोग उचित मानिन्छ ।

    –पर्याप्त मात्रा निन्द्रा र पर्याप्त मात्रामा पानी पिउने गर्दा आँखामा सुख्खापन आउन पाउँदैन ।

    के–के खाने रु
    आँखालाई सधैँ स्वस्थ र तन्दुरुस्त राख्नका लागि हरिया सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यसका साथै, ओखर, काजु, बदाम जस्ता ओमेगा–३ पाइने खानेकुरा, भिटामिन इ पाइने खानेकुरा खाने गर्नुपर्छ ।

    यस्तै, चिया सिड्स पनि खाने गर्दा आँखालाई फाइदा पुग्छ । साथै, फाइबर, प्रोटिन र जिंकयुक्त खानेकुराको सेवनले आँखालाई धेरै फाइदा पुग्छ । यति मात्र होइन स्वस्थ आँखाको लागि समय समयमा डाक्टरको सल्लाह लिन पनि आवश्यक छ ।

    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.