• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सेक्सको विषयमा बोलिन् करिना भन्छिन्,मानिसहरुलाई मूलधारका कलाकारबाट यस्तो सुन्ने बानी नै छैन’

  •  संवाददाता
  • आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement

    करिना कपुर खानले आफ्नो गर्भावस्थाबारे किताब लेखेकी छिन् जसका कारण उनी चर्चामा छिन् । अब करिनाले एक नयाँ अन्तरवार्तामा गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी छिन् । उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक विषय हुने बताएकी छिन् ।
    करिनाले भनिन्, ‘मलाई लाग्दैन कि तपाईंलाई यसबारे कुरा गर्न हिम्मत चाहिन्छ । सेक्स एक श्रीमान् र श्रीमतीको बीच आवश्यक विषय हो र यसमा महिलाले कस्तो महसुस गर्छन्, यो कुरामा असर पर्छ ।’
    आफ्नो किताब प्रेग्नेन्सी बाइबिलमा करिना कपुर खानले गर्भावस्थाका बेला यौनबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘एक महिलालाई यौन सम्बन्ध राख्न इच्छा नै नहुन सक्छ वा गर्भावस्थाका बेला उनले आफूलाई मनै नपराउने पनि सम्भावना हुन्छ ।’
    उनले थपिन्, ‘यहि कुरा बच्चा जन्माउने बेला पनि लागू हुन सक्छ । मानिसहरुलाई मूलधारका कलाकारले यस्ता विषयबारे कुरा गरेको सुन्ने बानी नै छैन । तर उनीहरुलाई मूलधारका कलाकार गर्भवती भएको हेर्ने बानी पनि छैन ।’
    करिना लेख्छिन्, ‘जब म पहिलो पटक गर्भवती थिएँ तब म जवान थिएँ र ममा धेरै ऊर्जा पनि थियो । म असाध्यै फिट महसुस गर्थेँ । म बाहिर पनि धेरै नै घुम्थेँ र ममा ऊर्जा पनि थियो । तर जहांगीरका बेला मलाई खासै सेक्सी महसुस भएन ।’

    यसबाहेक आफ्नो किताबले करिनाले गर्भावस्थाका बेला स्पट्रि अर्थात् पहिलो त्रैमासिकमा रगत देखिएको र स्तनपान गराउँदा देखिएको समस्याबारे कुराकानी गरिन् । उनले भनिन्, ‘तैमुर जन्माएको दुई हप्तासम्म म खाली थिएँ । मेरी आमा र नर्सले मेरो स्तनलाई थिचिरहन्थे र म चाहिँ यस्तो किन भइरहेको छ भनेर सोच्थेँ ।’

    यद्यपि, करिनाले यो कुनै आत्मवृत्तान्त नभएको बताएकी छिन् । उनले भनिन्, ‘मैले आफ्नो दुईवटा गर्भावस्थामा जे महसुस गरेँ, यो किताब यसबारे हो र यसमा डाक्टरले दिएको जानकारी पनि समावेश छ । यसलाई फेडेरेशन अफ अब्स्टेट्रिक एण्ड गाइनोकोलोजिकल सोसाइटिज अफ इन्डियाले एन्डोर्स गरेको छ, जुन हाम्रो लागि निकै महत्व राख्छ । यसले अन्य आमालाई पनि मद्दत गर्ने कुरामा म आशावादी छु ।’

    स्मरण रहोस्, एचटी ब्रन्चसँगको कुराकानीमा करिना कपुर खानले भनिन्, ‘म आफ्ना छोराहरुलाई राम्रोसँग हुर्काउन चाहन्छु । म छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ । मेरा छोराहरुले मनैदेखि जे गर्न चाहन्छन् म त्यसमा साथ सहयोग गर्नेछु ।’

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.