• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

  •  संवाददाता
  • सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement

    संचालनको छोटो समयमा नै मातृशिशु मितेरी अस्पताल बाटुलेचौरमा सुत्केरी गराउनेको संख्या बडेको छ ।
    गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको अस्पतालमा बर्षेनी सेवाग्राहीको संख्या बृद्धि भएको हो । आर्थिक वर्ष ०७३ ÷७४ मा १ सय ६८ जनाले सेवा लिएकोमा ०७४÷७५ मा ४ सय १२ र ०७५÷७६ मा ५ सय ८८ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष ०७६÷७७ मा ५ सय ७४ जनाले सेवा लिएकोमा ०७७÷७८ मा ७ सय ९ सेवाग्राहीले सुविधा लिएका अस्पतालले जनाएको छ ।
    पोखराको बाटुलेचौरस्थित अस्पतालले सोमबार विगत र वर्तमानमा भएका काम तथा योजना बारे कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।
    अस्पतालकी अध्यक्ष उषा बरुवालले गुणस्तरिय सेवाले नै बिरामीको आर्कषण बढेको बताउँदै आगामी दिनमा थप सेवा विस्तार गरिने जानकारी दिईन । अस्पतालले सेवाग्राहीको समस्यालाई ध्यान दिँदै स्त्रीरोग सम्बन्धी सेवा विस्तार गरेको अध्यक्ष बरुवालले बताईन् । “अस्पतालले प्रत्येक बुधवारका दिन पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदै आएको छ,” उनले भनिन “स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, फार्मेसी, ल्याब, एक्सरे र २४ घण्टा आकस्मिक सेवा प्रदान तथा, बच्चा वार्ड सञ्चालन गरी सेवा थप गरेका छौँ ।”
    अस्पतालले २०७५ कार्तिक २३ देखि २०७८ असोज ११ गतेसम्म सञ्चालित कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गर्दै अध्यक्ष बरुवालले गर्भवती महिला र परिवारका लागि सुत्केरी स्याहार, नवजात शिशु र स्तन स्याहार सम्बन्धि परामर्श सेवा समेत सञ्चालन गरिएको बताईन् । स्तन स्याहार सम्बन्धी सेवा गण्डकी प्रदेशमै पहिलोपटक भएको उनको दावी छ ।
    साथै प्रत्येक महिनाको २, ९, १६, र २४ गते गरी ४ पटक खोप सेवा कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको उनले जानकारी दिईन् ।
    “अस्पतालले कोरोना परिक्षणका लागि एन्टीजेन सेवा, कोभिड वार्ड व्यवस्थापन तथा सञ्चालन, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सम्बन्धि थप सेवा सञ्चालन गरिरहेको छ” उनले भनिन् ।
    अस्पतालमा ५ बेडको आइ।सि।यु। सेटअप, अति विपन्न कोष स्थापना जस्ता महत्वपूर्ण कार्यक्रम अस्पताले सञ्चालन गरेको उनले बताईन् । अस्पतालले गण्डकी प्रदेशमै नमुना र उदहारणीय काम गरेको दावी गर्दै उनले अति विपन्न र असहायक बिरामीहरूको लागि अक्षयकोषको स्थापनापछि धेरै विरामीहरुले राहत हुने उनको भनाई छ ।
    “हामीले अस्पतालमा गर्भवती महिलाहरूको लागि सुरक्षित प्रतिक्षा गृह पनि निर्माण गर्न सफल भएका छौँ, उनले भनिन् “यसले टाढाटाढाबाट आउने गर्भवती महिलाहरुका लागि सहज भएको छ ।”
    सेवाग्राहीहरु अस्पतालको सेवाबाट सन्तुष्ट भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष रहेको उनको दावी छ । जोखिमपूर्ण अवस्थामा पनि अस्पतालमा निर्माणकार्यहरु समयमै सम्पन्न हुनुलाई उपलब्धिको रुपमा लिएको अध्यक्ष बरुवालले बताईन् ।
    अस्पतालले भौतिक संरचनाहरुको निर्माण तथा स्तरोन्नती समेत गरेको छ । अस्पतालमा आवस्यक अक्सिजन प्लाण्टको निमार्ण तथा जडान, ¥याम्प, तालिम हल, कर्मचारी आवास गृह, परामर्श सेवा कक्ष, कोभिड वार्ड, चमेनागृह, निर्माण लगायतका काम समेत गरिएको बरुवालले जानकारी दिईन् । “अस्पतालले गुरुयोजना निर्माण गरी आफ्नै नाममा ३ रोपनी जग्गा व्यवस्थापन गरी लालपुर्जा समेत प्राप्त गरेको छ” उनले भनिन् “यो हाम्रो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि हो ।” अस्पाताल व्यवस्थापनका क्रममा जनशक्ति व्यवस्थापन, औजार उपकरण मर्मत, प्राविधिक तथा विशेषज्ञ चिकित्सकहरुको भने समस्या भोग्नुपरेको उनको भनाई छ ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.