• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गए

  •  संवाददाता
  • आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् ।
    खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई टिमको पनि दोष रहेको देखिएको छ । शनिबार स्पोट्र्स क्यासल र फुटसल ५ धरानबिचको खेलमा धरानका खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरले अराजकता नै मच्याए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरेपछि उनीहरु एकाएक रेफ्रीलाई कुटुला झैँ गर्दै फुटसल कोर्टमा प्रवेश गरे । धरानका सबै खेलाडी तथा अफिसियल असन्तुष्टि जनाउँदै कोर्टमा पुगेका हुन् । खेल सकिन केही मिनेटमात्रै बाकि रहँदा धरानका गोल रक्षक धिरज तामाङले क्यासलका सुमित श्रेष्ठलाई वान भर्सेस वानको अवस्थामा डि एरिया बाहिर लडाएपछि सिधै रातो कार्ड पाएका थिए । त्यसपछि धरानले असन्तुष्टि जनाएका थिए । यस अघि क्यासलले पनि बारम्बार असन्तुष्टि भने जनाएकै थियो । अचानक धरानका खेलाडी रेफ्रतर्फ होम्मिएपछि रेफ्रीपनि के कम उनले पनि भटाभछ रातो कार्ड झिके र देखाइदिए । उक्त खेल हरिष कार्कीले खेलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा अचानक त्यसरी कार्ड देखाउँदा आयोजक पनि एक समय छक्क परेको थियो । आयोजकको सचिवालयमा समेत यस विषयमा कुरा चल्यो । कार्कीलाई रेफ्री बस्ने कोठा तिर लगियो । बाहिर सुरक्षा कडा बनाइयो । खेलमा क्यासलले पुनरागम जित निकालेको थियो । क्यासलले फुटसल ५ धरानलाई ३–२ ले हराएको थियो । क्यासलले निकै संघर्ष गरेर खेल जित्दै तालिकाको शिर्ष स्थानमा आफ्नो स्थानलाई सुरक्षित राखेको छ । लिगमा अब क्यासलले १ मात्रै खेल खेल्न बाकि रहेको छ । क्यासलको कुल ८ खेलबाट २२ अंक रहेको छ । क्यासलले यस अघिनै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले रेफ्रीको गल्ति बारम्बार दोहोरिएको बताए । ‘लिड लिएरपनि हार व्यहोर्न प¥यो । टफ म्याच भयो । ठुलो खेलमा रेफ्रीको डिसिजन राम्रो भएन् । लास्ट आवरमा कर्नर हुनेबलमा पनि उता थ्रोइन देखाइयो । मैले भन्न जादा मलाई पनि कार्ड । स्तरीय रेफ्री नभएको महसुस गरियो ।
    हामीले हार व्यहोर्दा मात्र होइन जितेका खेलहरुमा समेत असन्तुष्टि जनाउँदै आएका थियौँ’ उनले भने । तर, हार पश्चात जुन किसिमको व्यवहार देखायो त्यो भने प्रोफेसनल भने देखिएन ।
    उक्त खेलमा खेल सकिएपश्चा ३ जनालाई रातो कार्ड देखाइएको थियो । धरानका खेलाडी सुजन खड्का, प्रशिक्षक विश्वास लामा र म्यानेजर जिवन आले मगरले रातो कार्ड पाएका थिए । रातो कार्ड पाएपछि अन्तिम खेलमा आफूहरुको टिमले खेल्न नसक्ने प्रतिक्रिया लामाले दिए । ‘हामी त सबैले रातो कार्ड खायौँ । मुख्य गोलरक्षकले पनि पायो, खेलाडी पनि घाइते छन् । रणनीति बनाउने र खेलाडीलाइ कसरी खेलाउने भन्ने पनि अब रहेन’ उनले भने । आयोजक कमिटिकै एक पदाधिकारीले भने कार्ड देखाइएको बारेमा रेफ्रीहरुसंग छलफलमा बस्ने बताए । उनले टफ गेममा अचानक त्यसरी कार्ड दिनु गलत रहेको बताए । तर वास्तविकता भने छलफल पश्चात मात्रै बाहिर आउने उनले बताए ।
    शनिबार नै भएको अर्को खेलमा द राइजिङ क्लब धरानले लुम्बिनी फुटसललाई ६–५ ले हराउँदा लुम्बिनी रेलिगेसनमा परेको छ ।

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.