पोखरा । गण्डकी प्रदेशको म्याग्दी जिल्लाकी एक वृद्ध महिलाको सवारी दुर्घटना घाइते भइन ।
घाइते भएकि ती महिलालाई तुरुन्तै पोखराको फुलबारी स्थित मणिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो । मणिपाल अस्पतालमा उपचारको क्रममा उनको निधन भए पछि शवलाई पोस्टमार्टम गर्नका लागि पश्चिमाञ्चल अस्पताल गण्डकीमा लगिएको थियो । तर पोस्टमार्टममा लगिएको शव दिनभर कुर्दा पनि नदिए पछि उनका आफन्तहरुले भित्रै गए हेर्न खोज्दा त्यहा उनको मुटु, कलेजो झिकेको बताए ।
केहिबेर स्थिति तनावग्रस्त बनेको अस्पताल परिसरमा के भएको हो वास्तविकता बुझ्न निकै गाह्रो थियो । कसैलाई पनि भित्र छिर्न नदिइएको र शव पनि हस्तान्तरण नगरिएकोले उनका आफन्त आक्रोशित बनेका छन । पोस्टमार्टमका लागि गण्डकी अ’स्पताल ल्याए पछि उनका आफन्तलाई ११ बजे सम्म कुर्न भनिएको उनका आफन्तले बताए । तर ११ बजेदेखि कुरेका उनिहरु दिउसोको २ बज्दा सम्म पनि शवको बारेमा केही जानकारी नदिए पछि आक्रोशित बनेका हुन ।
अस्पताल कै एक कर्मचारीलाई बुझ्दा अर्को एक शव लिएर भित्र जादैछौ त्यही बेला ढोका खुल्छ अनि भित्र सोध्नु होला भने जवाफ पाए पछि सोही समयमा मृतकका आफन्त भित्र जादाँ त्यहाका कर्मचारीहरु मुटु कलेजो हातमा लिएर मुस्कुराईरहेको देखे पछि स्थिती तनावग्रस्त बनेको मृतकका एक आफन्तले बताए । एउटा शवको पोस्टमार्टम गर्न ११ जना डाक्टरहरुको भिड उनिहरुले त्यहा देखे पछि आफुहरुलाई आश्चर्य लागेको उनिहरुको भनाई छ । यति धेरै समय र डाक्टरहरुको भिड देखेपछी उनिहरुले कतै यी मेडिकल बिद्यार्थी त होइनन भन्ने शंकाले त्यसको जवाफ अस्पताल प्रशासनसगँ मागे पछि स्थिति केही बेर असामान्य बन्यो ।
तर अस्पताल प्रशासनले भए शव ११ बजे आएता पनि पोस्टमार्टम भने १ बजेबाट मात्र सुरु भएको जनाएको छ । पोस्टमार्टम गर्दा पुरै शरीरको गर्नु पर्ने भएकोले केही समय लागेको प्र’शासनको भनाई छ । साथै जिल्लामा पोस्टमार्टम गर्ने डाक्टरहरु पुरै शरीरको पोस्टमार्टम कसरी हुन्छा भनेर हेर्न आएको हुनाले त्यहा अरु डाक्टरहरु भएको अस्पताल प्रशासनको भनाई छ । तर पोस्टमार्टम भने त्यहिको एक डाक्टरले गरेको अन्य भने जिल्ला जिल्लाका डाक्टरहरु हेर्न मात्र बसेकोले त्यस्तो ठूलो विवाद गर्नु पर्ने केही नभएको अ’स्पताल प्रशासनको भनाई छ ।िभडीयाे
तर मृ’त’कका आफन्तले भने पुरै शरीर टु’क्रा टु’क्रा पा’रिएर टेवलमा रा’खिएको र सबैको हातमा शरीरको अ’ङ्ग भएको बताए । आफुहरुले पो’स्टमासर्टम गर्न दिएको तर कसैलाइ सि’क्नको लागि श’व नदिएको भनाई आ’फन्तको रहेको छ । तर अस्पताल प्रशा’सनले भने श’व पो’स्टमा’र्टमका लागि ल्याए पछि त्यो का’नुनी प्र’क्रियामै सबै अ’ङ्गको जाँ’च गर्नु पर्ने अ’धिकार भएकोले अन्य डा’क्टरहरुलाई पनि त्यो दे’खाउन पाउने भनाई छ । यो कुनै मेडिकल विद्यार्थीलाई सि’काएको नभइ जिल्लामा पो’स्टमा’र्टम नै गरेका डा’क्टरहरुलाई अझ स’हज होस भनेर देखाएको मात्र जनाएको छ । ९भिडियो हेर्नुस०




