• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • २३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • २३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • २३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • २३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

स्क्वीड गेम्सको लोकप्रियतासँगै नेटफिल्क्सका प्रयोगकर्ताहरू ह्वात्तै बढे

  •  संवाददाता
  • बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    Advertisement

    स्क्वीड गेम्सको लोकप्रियतासँगै सन् २०२१ को तेस्रो त्रैमासमा नेटफिल्क्सका प्रयोगकर्ताहरू ह्वात्तै बढेका छन् । अमेरिकी कम्पनीले ३० सेप्टेम्बरसम्म मात्र तीन महिनामा ४४ लाख नयाँ प्रयोगकर्ता थपेको छ । यो पछिल्लो त्रैमासको भन्दा दोब्बरले बढी हो ।
    यस क्रममा कोरियन टिभी सिरियल स्क्वीड गेम्स सबैभन्दा लोकप्रिय रह्यो । पहिलो चार हप्तामा नै यसलाई १४ करोड २० लाख पटक हेरिएको थियो । कमेडियन डेभ सपेलको विवादबीच नेटफिल्क्सका केही स्टाफले जागिर छाड्ने चर्चाबीच यो खबर बाहिर आएको हो । डेभले पछिल्लो नेटफिल्क्स स्पेसलमा तेस्रो लिङ्गीहरूको अपमान गरेको आरोप छ । तर, कम्पनीले उनको बचाऊ गरेको छ ।
    कोरोना महामारी सुरु हुँदा नेटफिल्क्सको माग ह्वात्तै बढेको थियो ।

    तर, सन् २०२१ को सुरुवातमा कम्पनीले सुस्त प्रदर्शन गरेको थियो । विश्वकै ठूलो स्ट्रिमिङ प्लाटफर्मले चौथो त्रैमासमा थप ८५ लाख प्रयोगकर्ता जोडिने अपेक्षा गरेको छ । हाल स्क्वीड गेमसहित सेक्स एजुकेसन, क्विन्स ग्याम्बिटलगायत शोहरुले दर्शक बटुलिरहेका छन् ।
    ब्लुमबर्गका अनुसार २ करोड १४ लाख डलरमा बनेको कोरियन सिरिजले ९० करोड आम्दानी गरिसकेको छ । त्यस्तै, अर्को गैर अङ्ग्रेजी सिरियल ला कासा डे पापेल ९मनी हाइस्ट० को पाँचौ सिजनलाई पहिलो चार हप्तामा ६ करोड ९० लाख बढी पटक हेरिसकिएको छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.