• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • २४ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

आज रातिबाट युरोपियन च्याम्पियन्स लिग फुटबल समूह चरण अन्तर्गत चौथो राउन्डका खेल सुरु हुँदै

  •  संवाददाता
  • मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    Advertisement

    युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज रातिबाट समूह चरण अन्तर्गत चौथो राउन्डका खेल सुरु हुँदैछन् । आज विभिन्न ८ खेल हुँदैछन् । र, यी ८ खेलमा अधिकांश ठूला टोलीका खेल पनि हुँदैछन् । आजको खेलमा साबिक च्याम्पियन इंग्लिस क्लब चेल्सी, इटालियन क्लब युभेन्टस, जर्मन क्लब बार्यन म्युनिख, स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आ–आफ्ना खेल आज राति खेल्दैछन् । नेपालमा यी खेल सोनीका विभिन्न च्यालनबाट लाइभ हेर्न सकिन्छ ।समूह ‘एच’को चेल्सीले आज अवे मैदानमा स्वीडेनको क्लब माल्मोको सामना गर्दैछ । चेल्सी अहिले अघिल्ला ३ मध्ये २ वटा खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा छ । सोही समूहबाट आज युभेन्टसले रसियन क्लब जेनिटको सामना आफ्नो घरेलु मैदानमा गर्दैछ । युभेन्टस अहिले अघिल्ला ३ वटै खेल जितेर शीर्ष स्थानमा रहेको छ ।

    आजको अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले आफ्नो घरेलु मैदानमा पोर्चुगिज क्लब बेनफिकाको सामना गर्दैछ । समूह ‘र्ई’मा रहेको बार्यनले यसअघिका ३ वटै खेल जितेर ९ अंकका साथ शीर्ष स्थानमा । उसले यी ३ वटै खेलमा क्लिन सिट राखेको छ ।बेनफिका त्यही टिम हो, जसले दोस्रो खेलमा आफ्नो भूमिमा स्पेनिस क्लब बार्सिलोनालाई ३–० ले धुलाइ गरेको थियो । तर, त्यसपछि बेनफिका बार्यनसँग ०–४ को फराकिलो अन्तरमा पराजित भयो ।

    यता, सोही समूहको बार्सिलोनाले आज अवे मैदानमा युक्रेनको क्लब डाइनामो किभको सामना गर्दैछ । यस समूहमा अहिले यदि कुनै टिम सबैभन्दा चर्को दबाबमा छ भने त्यो बार्सिलोना नै हो । सुरुआती २ वटै खेलमा खराब हार व्यहोरेको बार्सिलोनाले तेस्रो खेलमा आफ्नो मैदानमा किभमाथि १–० को साँघुरो जित निकालेको थियो । सो खेल पनि हारेको भए बार्सिलोना अन्तिम ३ खेलअघि नै आउट भइसक्ने थियो । तर, सो खेल जित्दा उसले आफूलाई अझैसम्म प्रतियोगितामा जीवित राखेको छ । तर, उसको आगामी यात्रा सहज छैन।

    आजको अर्को महत्त्वपूर्ण खेलमा इटालियन क्लब एटलान्टा र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको रोमाञ्चक भिडन्त पनि हुँदैछ । यो खेल एटलान्टाको घरेलु मैदानमा हुनेछ । यसअघि भएको पहिलो लेगको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदानमा एटलान्टाविरुद्ध ३–२ को रोमाञ्चक कमब्याक जित निकालेको थियो । पहिलो हाफमा ०–२ ले पछि परेको युनाइटडले दोस्रो हाफमा ३ गोल ठोकेर घरेलु मैदानमा ३ अंक जोड्न सफल भएको थियो । सो खेलमा क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा शानदार हेडिङमार्फत् विजयी गोल गरेका थिए ।

    मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.