• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

क्रिकेट विश्वकपमा जुरेको संयोग स् भिड्दैछन् स्कुले साथी

  •  संवाददाता
  • आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement

    मार्च २००९ मा ड्यारेल मिसेल, मार्कस स्टोनिस र जस्टिन लेन्गर एउटै टिमबाट खेल्थें । उनीहरु पहिलो ग्रेडको प्रिमियरसिपका लागि स्कार्बोरफबाट खेल्थे । आइतबार दुबईमा लामो समयदेखिका साथी स्टोनिस र मिसेल एक अर्काविरुद्ध मैदानमा हुनेछन् । विश्वकपको यस फाइनललाई अस्ट्रेलियाको प्रशिक्षकका रुपमा लेन्गरले नजिकबाट नियालिरहेका हुनेछन् ।
    जसी टी २० विश्वकपको सेमिफाइनलमा आ–आफ्ना टिमबाट मिसेल र स्टोनिस दुबैले उत्कृष्ट खेले, त्यसरी नै उनीहरुले २००९ मा स्कार्बोरफबाट खेलेका थिए । स्टोनिसले सेमिफाइनलमा १ सय ८९ रन बनाए । त्यसैगरी, फाइनलमा उनले २६ रन दिएर ४ विकेट लिए । र, स्कार्बरफले वेजवाटर–मोर्लेलाई हराएर प्रिमियरसिप जित्यो । त्यसदिन, स्कार्बरफको कप्तानी गरेका वेस्टर्न अफ्रिकाका पूर्व ओपनर क्लिन्ट हिराननेले त्यसदिन मिसेलले उठाएको जोखिमलाई यसरी संझिए । वेजवाटर–मोर्लेले २ सय ६५ रन चेस गरिरहेको थियो र १ सय ६९ रनमा दुई विकेट गुमाइसकेको थियो ।
    ‘उनले ९मिसेलले० महत्वपूर्ण समयमा हाम्रा लागि खेल उल्ट्याइदिए,’ हेरोनले भने, ‘पक्कै पनि यस समय हामीसँग टिममा ठूला खेलाडीहरु थिए । र, उनीहरुको टिममा समस्या थियो र राम्रोसँग अघि बढ्न सकेनन् ।’ उनले थपे, ‘हामीले केही गर्नेछन् भन्ने आशमा मिसेललाई बल दियौं । र, उनले सिधैं विकेट चट्काइदिए । मलाई लाग्छ, यो उनको स्पेलको पहिलो बल थियो । उनी यस्तो प्रतिस्पर्धात्मक छन् ।’
    तीन वर्षअघि न्युजिल्यान्डबाट मिसेल पर्थमा आएका थिउ । जब उनका बाबु फेस्टर्न फोर्सको सुपर १४ रग्बी प्रतिस्पर्धामा प्रशिक्षक नियुक्त भए । उनी हेल स्कुलमा भर्ना भए, जहाँ उनले स्टोनिसलाई भेटे । स्टोनिस उनीभन्दा दुई वर्षले जेठा थिए । उनीहरुले स्कुलको टिमबाट एकसाथ क्रिकेट खेले ।
    उनीहरुले झन्डै ५ वर्षसम्म लगातार रुपमा सँगसँगै प्रशिक्षण गरे । विशेषगरी, स्कार्बरफमा उनीहरुले हेरोन र लेन्गरसँगै कडा प्रशिक्षण गरे । यतिबेला ब्याटिङ प्रशिक्षक निल होल्डरले उनीहरुलाई एकसाथ प्रशिक्षण दिएका थिए । उनीहरु नेटमा सँगै अभ्यास गर्ने मात्रै होइन, जिममा पनि एकसाथ जान्थें । यो जोडीले उत्कृष्ट क्रिकेटर बन्ने लक्ष्यसहित एकसाथ अभ्यास गर्यो । होल्डर र लेन्गर दुबै आफ्नो करियरको प्रेरणा रहेको मिसेल बताउँछन् ।
    ‘होल्डरसँग प्रशिक्षण गर्दा ब्याटिङमात्रै सुध्रिएन, उनी हाम्रा मेन्टर पनि थिए । उनीसँग समय बिताउन पाउँदा एउटा क्रिकेटर मात्रै नभएर एउटा मानिसका रुपमा पनि असल बन्न मलाई सहयोग मिल्यो,’ मिसेलले भने, ‘पक्कै पनि म स्कार्बरफबाट खेल्न पाउँदा भाग्यमानी महसुस गर्छु । जस्टिन लेन्गरसँगका सुरुवाती दिनहरु निकै राम्रां थिए । मैले बच्चा हुँदा उनलाई देखेको थिएँ र उनीसँग ड्रेसिङ रुम शेयर गर्न पाउनु निकै ठूलो कुरा थियो ।’

    मिसेल र स्टोनिस दुबैले पर्थ छाडे, उनीहरु फस्ट क्लास क्रिकेट खेल्न अन्य गए । स्टोनिस मेलर्वन पुगे र वेस्टर्न अस्ट्रेलियाबाट केही समय खेलेपछि भिक्टोरियामा उनले अवसरका लागि परीक्षण दिए । यता, मिसेल न्युजिल्यान्ड फर्किए, उनले २०११ मा नर्थन डिस्ट्रिक्सबाट खेल्न थाले ।

    पर्थमा स्टोनिसले ग्रेड क्रिकेटमा निकै राम्रो गरेका थिए । तुलनात्मक रुपमा मिसेलको अन्तर्राष्ट्रिय सफलता अनपेक्षित थियो किनकी स्कार्बरफमा सुरुवाती दिन उनले औसत नै थिए । तर, हेरोनलाई उनमा केही विशेष थियो भन्ने लाग्छ । ‘उनको चरित्र बुझ्दा उनी त्यस्ता एक युवा हुन्, जसले आफ्नो निकै उत्कृष्ट प्रदर्शन दिन्छ,’ हेन्गरले भने, ‘स्टोनिस र मिसेल दुबै उस्तै थिए । उनीहरु कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्थेँ ।’

    लेन्गरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेपछि स्कोर्बरफमा खेलेका थिए । यस क्लबले लगातार चारपटक फस्र्ट ग्रेड प्रिमियरसिप जितेको थियो र लेन्गरले तीनपटक खेलेका थिए । सुरुवाती दुईपटक उनले टोलीको कप्तानी गरेका थिए । एजे टाई र मार्कस ह्यारिस अन्य त्यस्ता अन्तर्राष्ट्रिय खेलाडी थिए, जसले यो क्लबबाट खेले । यी क्रिकेटरहरुको करियरमा लेन्गरको प्रभाव परेको हेरोनको विश्वास छ ।

    ‘मलाई थाहा छ कहिलेकाँही उनी आलोचित हुन्थे र कठोर शब्दहरूको सामना गर्नुपर्थ्यो । तर, मलाई लाग्छ, उनले त्यस्तो स्ट्यान्डर्ड सेट गरे, जो अरुले गर्न सक्दैन’ हेरोनले भने, ‘यी युवाहरुलाई उनले कति मेहिनत गर्दथें भन्ने थाहा छ । उनी अन्तर्राष्ट्रिय करियर सकिएपछि स्कार्बरफबाट राज्यस्तरको क्रिकेट खेल्दै थिए । मलाई लाग्छ, यी तीनवटै केटाहरूको जीवनमा उनी महत्वपूर्ण रहे । अर्का मार्कस ह्यारिस हुन् ।’

    आफ्ना पूर्व सहकर्मीहरू अस्ट्रेलियाका लागि खेलेको देख्दा आफुलाई अप्ठ्यारो लाग्ने मिसेलले बताए । ‘मार्कस स्टोनिस र मार्करस ह्यारीसँगै क्लब क्रिकेट खेलेर म हुर्किएँ र अहिले उनीहरु अस्ट्रेलियाका लागि खेलिरहेका छन्,’ हाँस्दै मिसेलले भने, ‘तर, उनीहरुसँगै हुर्कँदा र अभ्यास गर्दा मलाई एउटा क्रिकेटरका रुपमा निकै खुसी लाग्यो ।’

    ‘यो साँच्चै राम्रो थियो,’ हेरोनले स्मरण गरे, ‘सबैले साँच्चै यसबाट ठूलो खुसी आत्मसात् गरे । यो तपाईले आफुलाई समर्थन गरेजस्तै हो । आफ्नो समूह वरपर हेर्ने र समूहमा एकअर्कालाई विश्वास गर्ने हो । तर, यो पूर्ण विश्वास र पूर्ण प्रतिबद्धताका कारण भएको थियो । त्यहाँ हार्नुपर्ने केही थिएन । यदी तपाईले आफैलाई समर्थन गर्नुभयो भने सबै कुरा राम्रो हुनेछन् ।’ स्टोनिस र मिसेलले अहिले पनि त्यो सल्लाहलाई पछ्याइरहेका छन् ।

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.