• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • २३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • २३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • २३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • २३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा मछिन्द्रलाई एनआरटीको चुनौती

  •  संवाददाता
  • सोमबार, मंसिर ०६, २०७८ मा प्रकाशित
    Advertisement

    विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ ।
    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।

    लिगको पहिलो खेलमै विभागीय प्रतिद्वन्दी पाउँदा दुबै टोलीले अंक जोड्न कठिन महसुस गरेका छन् । यद्यपि दुबै टोली सिजनको सुरुआत सुखद् बनाउन चाहन्छन् । साविक उपविजेता समेत रहेको आर्मीले पुलिसलाई कमजोर मान्ने छैन । पुलिस समेत आर्मीलाई सहज मान्दैन ।

    नविन न्यौपानेको प्रशिक्षणमा रहेका आर्मी राष्ट्रिय फुटबल टोलीका सदस्य भरत खवासको कप्तानीमा हुनेछ । आर्मीले यस सिजनको लिगमा स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाएको छ । लिगको प्रि–सिजनका क्रममा नवयुगले घुँडामो चोट लागेको छ ।

    पूर्वखेलाडी अनन्तराज थापाको प्रशिक्षणमा रहेको पुलिस युवा खेलाडी राम वाजीको कप्तानीमा हुनेछ । पुलिसको कप्तानी यसैले गर्ने भनेर पक्का भने छैन । विभागीय टोलीले दर्जाको हिसाबमा प्लेईङ सेटमा खेल्नेलाई कप्तानी दिँदै आएको प्रचलन छ । पुलिसलाई तेज तामाङ, सुमन लामा, अजित प्रजापति, रवि पासवान लगायत खेलाडीको साथ हुनेछ ।

    पहिलो चरणको अन्तिम तथा आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेश गर्नेछ । खेल साझ पौने ५ बजे सुरु हुनेछ ।

    साविक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठूला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ । प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद् सुरुआत गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ ।

    मछिन्द्रले विमल घर्तीमगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, रेजिन धिमाल, रेजिन सुब्बा, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतार्दै आक्रामक फुटबल खेल्ने योजना बनाएको छ ।

    नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुआती खेलमा तिन अंक ल्याएर लिगमा सुखद् सुरुवात गर्ने योजनमा छ ।

    क्लबले मछिन्द्रलाई रोक्दै काउण्टरमा दबाब शृजना गर्न सक्छ । जसका लागि मछिन्द्रले नेपाल सुपर लिग ९एनएसएल० मा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन सिमरलाई टोलीमा अनुबन्धन गरेको छ । क्लबले दुई खेलाडीबाट धेरै आशा गरेको छ ।

    टोलीलाई राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, एरिक विष्टको साथ छ । एन आरटी अजित प्रजापतिको कप्तानीमा मैदान उत्रने छ ।

    १४ क्लबको सहभागीता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

    सोमबार, मंसिर ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.