पोखरा – पृथ्वीचोकस्थित चाईनापुलमा ट्रकले ठक्कर दिदा ६० बर्षिया बृद्धाको मृत्यु भएको छ भने उनको प्रहरी ज्वाई घाईते बनेका छन ।
पृथ्वीचोकवाट बुद्धचोकतर्फ जाँदै गरेको स्कुटरमा सवार पोखरा १८ काजिपोखरी घर भएकी ६० बर्षिया शान्तिमाया पुनलाई दिउँसो साढे १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट गम्भिर घाईते बनेकी बृद्धाको अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग १४ प ५८२२ नं को स्कुटरका चालक गुल्मी चारपाला गाउँपालिका ४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ बर्षिय प्रहरी सहायक निरीक्षक डिलवहादुर सोमरे गम्भिर घाईते बनेका छन । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पृथ्वीचोकवापोखरा – पृथ्वीचोकस्थित चाईनापुलमा ट्रकले ठक्कर दिदा ६० बर्षिया बृद्धाको मृत्यु भएको छ भने उनको प्रहरी ज्वाई घाईते बनेका छन ।
पृथ्वीचोकवाट बुद्धचोकतर्फ जाँदै गरेको स्कुटरमा सवार पोखरा १८ काजिपोखरी घर भएकी ६० बर्षिया शान्तिमाया पुनलाई दिउँसो साढे १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट गम्भिर घाईते बनेकी बृद्धाको अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग १४ प ५८२२ नं को स्कुटरका चालक गुल्मी चारपाला गाउँपालिका ४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ बर्षिय प्रहरी सहायक निरीक्षक डिलवहादुर सोमरे गम्भिर घाईते बनेका छन । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ट बुद्धचोकतर्फ जाँदै गरेको स्कुटरमा सवार पोखरा १८ काजिपोखरी घर भएकी ६० बर्षिया शान्तिमाया पुनलाई दिउँसो साढे १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट गम्भिर घाईते बनेकी बृद्धाको अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।