• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोना भाइरसको नयाँ भेरियन्टसँग लड्न खानैपर्ने ८ ‘सुपरफुड’

  •  संवाददाता
  • सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement

    चिसो मौसममा कोरोना भाइरसको नयाँ भेरियन्टले फेरि महामारीको रुप लिइरहेको छ । विश्वभर कोरोना फैलिरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्यसम्बन्धी नियमको पालना त गर्नैपर्छ । त्यसमा रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि नियमित स्वस्थकर खानेकुरा पनि खाने गर्नुपर्छ ।
    घ्यू
    आयुर्वेदका अनुसार घ्यू सबैभन्दा सजिल्यै पचाउन सकिने खानेकुरा हो । घ्यूले शरीरलाई तातो राख्छ । यसले शरीरलाई तुरुन्तै ताकत पनि दिन्छ । घ्यूले रोगप्रतिरोधी क्षमताको विकास गर्छ । छाला फुट्ने, सुख्खा हुने समस्याबाट पनि बचाउँछ । तपाईं रोटी, दाल, भात वा तरकारीसँग घ्यू खान सक्नुहुन्छ ।
    सखरखण्ड
    भिटामिन ए, पोटाशियम र अन्य थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । सखरखण्डले कब्जियत र इन्फ्लेमेशनबाट राहत दिन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसमा हुने भिटामिन सी रोग प्रतिरोधी क्षमता बढाउने राम्रो स्रोत हो । विशेषज्ञका अनुसार सखरखण्डको एक टुक्रामा बिटा क्यारोटिनले दिनभर शक्ति प्रदान गर्छ । यसलाई दूधसँग पनि खान सकिन्छ ।
    अमला
    भिटामिन सीले भरपुर अमलाले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । यसले चिसोमा विभिन्न प्रकारका चिसोबाट लाग्ने रोगहरुबाट बचाउँछ । अमलाको सेवनले शरीरमा पोषक तत्व पनि प्राप्त हुन्छ ।
    खजूर
    खजूरमा भिटामिन, मिनरल र फाइबर धेरै मात्रामा पाइन्छ । खजूरमा पाइने क्याल्शियमले हड्डी, दाँतहरुलाई फाइदा पुग्छ । विशेषज्ञका अनुसार खजूरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
    गुड
    गुडले पनि रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसले चिसोबाट पनि बचाउँछ । गुडमा हुने आइरन, म्याग्नेशियम, जिंक, सेलेनियम र पोटाशियम जस्ता गुणकारी तत्वले रोग प्रतिरोधी क्षमताको विकास गर्छ ।
    जुनेलो
    पोषक तत्व, भिटामिन, मिनरल र फाइबरयुक्त जुनेलोले शरीरलाई धेरै फाइदा गर्छ । विशेषज्ञका अनुसार जुनेलोमा हुने भिटामिन बीले मांसपेशीहरुलाई बलियो बनाउँछ । शरीरलाई तातो राख्न मद्दत गर्छ ।

    अदुवा
    अदुवामा हुने अक्सिडेटिभ र एन्टिइन्फ्लामेटरी तत्वहरुले खराब भएको घाँटी छिटो निको हुन मद्दत गर्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि वृद्धि गर्छ । यसले मुटुसम्बन्धी रोगहरु, क्यान्सर, पाचनसम्बन्धी समस्या र वाकवाकी लाग्ने जस्ता समस्याहरुबाट राहत दिन्छ ।

    अमिला फलफूल
    मौसमी फलफूल, सुन्तला र कागती जस्ता अमिला फलफूलको सेवन गर्न भुल्नुहुँदैन । चिसोमा पाइने अमिला फलफूलले भिटामिन सीको काम गर्छ ।

    सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.