• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोरोना संक्रमितलाई होसमा ल्याउन दिइयो भियग्रा, ४६ दिनपछि कोमाबाट निस्किइन् नर्स

  •  संवाददाता
  • सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement

    बेलायतको गेन्सबरो लिंकनशायरकी कोरोना संक्रमित एक नर्स ४६ दिनपछि कोमाबाट बौरिएकी छिन् । प्रयोगात्मक उपचार व्यवस्था अन्तर्गत उनलाई अस्पतालले भियग्रा दिएपछि उनको होस खुलेको हो ।
    कोरोनाकै कारण कोमामा गएकी महिलालाई भियग्राले संजिवनीको काम गरेको छ । यी महिला पेशाले नर्स हुन् । ३७ वर्षीय मोनिका दुई सन्तानकी आमा हुन् र उनले कोरोनाको दुबै खोप लगाएकी थिइन् । उनलाई अक्टोबर ३१ मा कोरोना संक्रमण देखिएको थियो । नोभेम्बर ९ मा अस्पताल भर्ना गरिएको थियो । नोभेम्बर १६ मा इन्ड्युस्ड कोमामा राख्नु एक हप्ताअघि एक हप्तासम्म सघन उपचारमा सारिएको थियो ।
    उनलाई भियग्रा दिने यो विचार मोनिकाकी सहकर्मीको थियो ।
    घटना के हो
    द सनमा छापिएको एक समाचारका अनुसार मोनिका अल्मेइडा नामकी एक नर्स एनएचएस लिंकनशायरमा कोरोनाका बिरामीको लगातार उपचार गर्दै आएकी थिइन् । यसैबीच उनी अक्टोबरमा कोरोनाको चपेटामा आइन् ।
    विस्तारै विस्तारै स्वास्थ्य बिग्रन थाल्यो र उनलाई अस्पतालमै उपचार गर्नुपर्ने भयो । त्यहाँबाट उनलाई छिट्टैनै डिस्चार्ज पनि गरियो । तर, केही दिनपछि मोनिकालाई सास फेर्न गाह्रो भयो त्यसपछि उनी पुनः अस्पताल गइन् । तर अस्पतालमा पनि उनको अक्सिजनको तह लगातार घट्दै गइरहेको थियो र उनलाई आईसीयूमा भर्ती गर्नु प¥यो । १६ नोभेम्बरमा उनी कोमामा गइन् ।
    यौनसम्पर्कमा कठिनाई हुनेहरुले खाने चक्की भियग्राले शरीरको सबै अङ्गमा उच्च रक्तसञ्चार गर्न र रक्तनलीका भित्ताहरुलाई आराम प्रदान गर्दछ । यो औषधीले उनको स्वास्थ्यमा एक हप्तामा नै सुधार ल्याइदियो । उनलाई आवश्यक परिरहेको अक्सिजनको लेभलमा पनि आधा कटौती भयो ।

    अल्मेइडाले भनिन्, ‘राउन्डमा आएका डाक्टरलाई मैले चिन्दथेँ र उनीसँग मैले ठट्टा पनि गरेँ ।’

    ‘उनले मलाई भियग्रा​बारे बताए । म बेस्सरी हाँसे र उनले ठट्टा गरिरहेका होलान् भन्ने सोचेँ तर उनले भने, ‘होइन, ठट्टा गरेको होइन, साँचो हो । तिमीलाई भियग्राको उच्च डोज दिइएको थियो ।’’

    ‘मेरो लागि यो क्रिसमसको जादुजस्तै थियो,’ उनले द सनलाई भनिन् ।
    पोर्चुगलमा जन्मिएकी यी नर्सको स्थिति यति नाजुक थियो कि उनलाई अन्तिम पटक भेट्न पोर्चुगलबाट उनका आमाबुवासमेत आएका थिए ।

    तर रक्तनीलाई चौडा पारिदिने र वायुमार्गलाई खोल्ने काम गर्ने भियग्राको प्रयोगपछि उनी डिसेम्बर १४ तारिखमा कोमाबाट ब्यूँझिइन् । उनलाई क्रिसमसको पूर्वसन्ध्यामा घर जान दिइयो ।

    नाइट्रिक अक्साइडलाई शरीरभित्र प्रवेश गराउँदा जसरी अक्सिजनको स्तर बढ्छ त्यसैगरी भियग्राले पनि अक्सिजको स्तर वृद्धि गर्छ कि भनेर अनुसन्धान थालिएको छ ।

    सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.