• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सपनामा घोडा देखिनुले केकस्ता फल प्राप्त हुन सक्छन् ?

  •  संवाददाता
  • शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement

    नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहीलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिष शास्त्रमा उल्लेख छ ।
    सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । सपनामा विभिन्न कुराहरु देखिने गर्छन् । तर, सपनामा घोडा देखिनुले केकस्ता फल प्राप्त हुन सक्छन् भन्ने विषयमा ज्योतिष गोपाल अधिकारीले बताएका छन् ।

    एउटा घोडा – हामी भित्रको उत्साहलाई जनाउँछ । उत्साह र उमङ्गले काम अघि बढ्ने सङ्केत गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने छ । सुरु गरेको काम सफल रुपमा सम्पन्न हुने सङ्केत गर्दछ ।
    घोडामा चढ्नु – शुभ सङ्केत मानिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुने छ । व्यवसायको ब्रान्ड बन्ने छ ।
    धेरै घोडा एक साथ – भाग्यले साथ दिएर काम सम्पन्न हुने सङ्केत गर्दछ । व्यपार व्यवसायमा हुनुहुन्छ भने चाँडै सम्झौता हुन सक्छ । नोकरीमा हुनुहुन्छ भने पदोन्नति हुन सक्छ ।
    दौडिरहेको घोडा – जीवनमा चलिरहेको समस्या समाधान हुने सङ्केत गर्दछ । समस्या समाधानको खोज गरिरहनु भएको छ भने समाधानको उपाय प्राप्त गर्नुहुन्छ ।
    घोडाको पुच्छर देख्नु भएमा – खुसीको खबर सुन्न पाईने छ । प्रेमी प्रेमिका बिचको सम्बन्ध सुमधुर हुनेछ । जीवन साथी वा प्रेमीको खोजमा हुनुहुन्छ भने तपाईंले चाँडै प्राप्त गर्नुहुन्छ ।
    घोडाले पछ्याएको देख्नु भएमा – मान सम्मान मिल्ने सङ्केत गर्दछ ।

    घोडामा बसेर तीव्र गतिमा कुदिरहेको देख्नु भएमा – चाँडै लामो दूरीको यात्रा हुने सङ्केत हो । यात्रामा धेरै धन लाभ हुने छ ।

    आफ्नो कोठामा घोडा देख्नु भएमा – जीवनमा सङ्कटको सामना गर्नु पर्ने हुन्छ ।

    मृत घोडा देख्नु भएमा – निराशाको सामना गर्नु पर्ने हुन्छ ।

    घोडा बेचेको वा किनेको देख्नु भएमा – धोका मिल्न सक्छ ।

    घोडाबाट झरेको देख्नु भएमा – पद घुम्नेछ ।

    घोडासँग लडाईँ भएर आफू हारियो भने – सपना देख्ने मान्छे आफ्नो दुस्मनसँग पराजित हुनेछ ।

    सेतो घोडा देख्नु भएमा – शुभ हो । परिवारमा सुख शान्ति छाउने छ । मुद्दा मामिला छन् भने तपाईंको पक्षमा फैसला हुनेछ । सफलताको सङ्केत गर्दछ । प्रतियोगिता मुलक कार्य छ भने सफल हुनु हुनेछ ।

    कालो घोडा देख्नु भएमा – शक्तिको प्रतीक हो । हौसला हिम्मत बढ्नेछ । बिरामी हुनुहुन्छ भने स्वास्थमा सुधार आउनेछ ।

    रातो घोडा देख्नु भएमा – व्यापार व्यवसायमा सफलता मिल्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिनेछ ।

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.