• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • २२ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • २२ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • २२ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • २२ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

नेपाल आइसिसी विश्वकप टि२० विश्वकप सेमिफाइनलमा प्रवेश

  •  संवाददाता
  • मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    Advertisement

    नेपाल आइसिसी विश्वकप टि२० विश्वकप छनोट ‘ए’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा क्यानडामाथि ८ विकेटको शानदार जित निकाल्दै समूह विजेताको रुपमा नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य नेपालले १४।१ ओभरमा २ वि’केट गु’माउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाउँदै अविजित रहे भने दिपेन्द्रसिंह ऐरी २७ रनमा अविजित रहे । अर्का ओपनर आशिफ शेख रनमा १७ रनमा आ’उट भए ।

    नेपालविरु’द्ध क्यानडाका लागि कलिम साना र सलमान नजरले समान एकएक वि’केट लिए । त्यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गु’माएर ८० रनको योगफल तयार पार्‍यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

    जारी प्रतियोगितामा फिलिपिन्सवि’रु’द्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ खेलेका युवा ओपनर म्याथ्यु स्पोर्ससमेत शुन्य रनमै आ’उट हुन पुगे ।
    क्यानडालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ वि’केट लिए भने तीव्र गतिका बलर कमलसिंह ऐरीले २ विकेट, अविनाश बोहरा र कुशल मल्लले समान एकएक वि’केट लिए ।

    जितसँगै शीर्ष स्थानमा रहेर समूह बी को विजेताका रुपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार ३ खेलमा जित हात पार्दै ६ अंक जोड्न सफल भयो । नेपालले यसअघि घरेलु टोली ओमान र फिलिपिन्समाथि शानदार जित निकाल्न सफल भएको थियो । अब सेमिफाइनलमा मंगलबार नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बीकै उपविजेता ओमान र समूह ए को विजेता आयरल्यान्डबीच प्र’तिस्प’र्धा हुनेछ ।

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.