• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बासी दालले बिरामी बनाउन सक्छ

  •  संवाददाता
  • मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    Advertisement

    नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका

    नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका बताएकी छिन् ।

    बासी दालले बिरामी बनाउन सक्छ :
    दाल हाम्रो भोजनको महत्वपूूर्ण हिस्सा हो । प्रोटिनले भरपूर दाल सबै घरमा बन्ने गर्छ । कयौँ घरमा दुई छाकका लागि एकैपटक दाल बनाइन्छ । बचेको दाल पुनः प्रयोग गर्दा कुनै हानी त हुन्नँ तर यो प्रयोग गर्ने तरिका भने सही हुनुपर्छ । यदि बासी दालको सही उपयोग गरिएन भने खाद्य विषाक्त, ग्यास, एसिडिटीको समस्या हुनसक्छ । बचेको दाललाई सही तरिकाले राख्नु जरुरी छ ।
    पोषणविद् शिल्पाका अनुसार यदि दाल बाँकी बचेको छ भने यसलाई २ घन्टापछि नै एयर टाइट डिब्बामा बन्द गरेर फ्रिजमा राख्नुुहोस् ।
    जब तपाई यो दालको पुनः प्रयोग गर्नुुहुुन्छ, तब खानुअघि राम्रोसँग उमाल्नुुहोस् । यसो गर्नाले यसमा भएका ब्याक्टेरिया मर्छन् । यद्यपि, फ्रिजमा राखेको दाललाई तताएर खाँदा पनि यसले ताजा दालले जस्तो पोषण भ्यालूू मिल्दैन । तर तातो दाल खानाले बिरामी हुने सम्भावना भने न्यून हुन्छ ।
    दाललाई यसरी गर्नुुस स्टोर

    धेरैजसो कामकाजी महिलाले दुवै छाकको दाल एकै पटक बनाउँछन् । यसो गर्नाले उनीहरुको समय बच्छ र परिवारलाई पौष्टिक आहार पनि मिल्छ । यसो गर्नुु नराम्रो पनि होइन । तर दुुई छाकको दाल एकै पटक बनाउने गर्नुभएको छ भने रख्ने तरिका पनि सही हुनुुपर्छ । दाल पकाइसकेपछि यसलाई दुई भागमा बाँड्नुुहोस प्रयोग भइसकेपछि एअर टाइट भाँडोमा राख्नुहोस् । यसो गर्नाले दालमा रहेको ब्याक्टेरिया बढ्दैन तसर्थ यसको सेवन गर्दा तपाईं बिरामी पर्नुुहुन्नँ । ज–जसलाई पहिलेदेखि नै ग्यास एसिडिटीको समस्या छ भने उनले बासी दालको सेवन गर्दा ध्यान दिनु पर्छ । फ्रिजमा राखिएको चिसो दालको सेवन नगर्नुस् । यसलाई राम्रो तरिकाले उमालेपछि मात्रै खानुहोस् ।

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.