• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

वडा नं-१५ को विशाल र्‍याली, वडा अध्यक्षका प्रत्यासी बानियाँले भने-‘हामीले चुनाव जितिसक्यौं

  •  संवाददाता
  • शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement

    एमाले वडा नं (१५ को विशाल र्‍याली,वडा अध्यक्षका प्रत्यासी बानियाँले भने (हामीले चुनाव जितिसक्यौुं
    पोखरा । नेकपा एमाले वडा नं (१५ को विशाल र्‍याली शनिबार सम्पन्न भएको छ। बिहान ९ बजे पार्टी कार्यालय कोलपाटनबाट शुरु भएको र्‍यालीमा सयौं कार्यकर्ता तथा समर्थकको सहभागीता रहेको थियो। वडाका पाँचै उम्मेद्वारसहितको उक्त र्‍यालीलाई वडावासीले हार्दिकताका साथ स्वागत गरेका थिए।
    उम्मेद्वारहरुले वडावासी लाई सूर्य चिन्हमा भोट गर्न आग्रह गर्दा भोटको लागि निर्धक्क हुन भन्दै जीतको अग्रिम शुभकामना दिएका थिए। त्यस्तै कतिपय स्थानमा भोट माग्दा वृद्ध आमाबुवाले उम्मेदवारहरुलाई धेरै मत पाएर बिजयी हुनु भन्दै आशिर्वाद दिएका थिए।
    र्‍याली लक्ष्मीटोलहुँदै बिरेन्द्र चोकको परिक्रमा गरेर कालिकाचोक, रामबजार, चोरसाँघु, नयाँगाउँ, बनक्याम्पस, टुटुङ्गा, गलेश्वर, सानिपाटन, फलेपाटन हुँदै पुनः पार्टी कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा स्थानीय समाजसेवी, आमा समूह तथा टोल सुधार समिति, युवा क्लब लगायत राजनीति दलको सहभागीता रहेको थियो।

    कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, वडा ( नं १५ का वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेलले समग्र देश तथा वडाको विकास र परिवर्तन नेकपा एमालेका उम्मेद्वारबाट मात्र सम्भव रहेको बताए। उनले वडाका आमाबाबु तथा दाजुभाई दिदीबहिनीले आसन्न निर्वाचनमा नेकपा एमालेले बिजय प्राप्त गर्नेछन् भनेर वचन र आशिर्वाद दिएको बताउँदै पाँच वर्ष अगाडिको निर्वाचनमा वडावासीले नेकपा एमालेलाई निर्वाचित गराएपछि थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेको दाबी गरे। ूतस्बिर आफै बोल्छ, हामीले भनिरहनु पर्दैन, धेरै कामहरु गरेका छौं, अब पनि वडा नं (१५ लाई हाम्रो वडा र राम्रो वडा बनाउन हाम्रा उम्मेद्वारहरुलाई भारी मतले जिताउनेछौंू उनले भने।

    यस्तै कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आजको बृहत र्‍यालीबाट चुनाव जितिसकेको दाबी गर्दै ३० गते मतदान गरेर मतपेटिकाबाट सूर्य (सूर्य मात्र निकाल्न बाँकी रहेको बताए। उनले प्रचण्ड घाममा समर्थकको उत्साहजनक सहभागीता देख्दा हौसला र भरोसा मिलेको भन्दै आसन्न निर्वाचनका लागि आफ्नो टोल(टोलमा बफादार सिपाहीको रुपमा खटिएर मतदाताहरुलाई मतदाता शिक्षा दिनुका साथै सात छाप, सात सूर्यमा मतदानका लागि प्रोत्साहित गर्न आग्रह गरे। उनले स्वच्छ छबि, मन वचन र ईमान्दारिताका साथ आफ्नो वडालाई राम्रो बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे।

    यस्तै वृहत र्‍यालीका सभाध्यक्ष तथा वडा नं (१५ का अध्यक्ष खेम बहादुर थापाले २०५४ सालदेखि वडामा नेकपा एमालेले जीत हासिल गरेको भन्दै आजको विशाल र्‍यालीमा उपस्थित जनलहरले अपवित्र गठबन्धनलाई थप्पड हानेको प्रतिक्रिया दिए। उनले यसरी नै सक्रिय रहेर बैशाख ३० गते सूर्यमा मतदान गरी सबै उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.