• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

पूर्व पश्चिम जहाँ भए पनि मादीको विकासमा मद्दत गर्छु : देव गुरुङ

  •  संवाददाता
  • शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा । नेकपा माओवादी केन्द्रका नेता तथा देव गुरुङले जुन ठाउँमा भए पनि मादीको विकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् । शनिबार मादी १० भाचोकमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।

    गुरुङ ०६४ सालमा कास्की एकबाट प्रतिनिधि सभा निर्वाचित भएँको थिए । ‘पार्टीको निर्णयको कारण निर्वाचन क्षेत्र यो हुन सकेन । पार्टीको कार्यकर्ता भएको हुनाले भुमिका निर्वाह गर्न लागि रहने छु,’ उनले भने, ‘मादीको विकास निर्माण र रक्षाको लागि पूर्व पश्चिम जहाँ पुगे पनि होस्टेमा हैसे गर्न लागि रहने छु ।’

    मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गर्दै उनले तलदेखि माथिसम्म गठबन्धन सरकार बने विकासको ढोका खोल्ने बताएक छन् । विकासको लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको उनको दाबी छ ।

    गुरुङले संविधानको रक्षाका लागि गठबन्धन गरिएको जिकिर गर्दै, गठबन्धनकै कारण संविधान रक्षा भएको दाबी गरे । ‘ओलीले जंगेले बोलेपछि बाल्यो बोल्यो भने जस्तो गर्नु भयो । हामीले विरोध ग¥यौ तर उहाँले दुई दुई पटक संसद विघटन गर्नु भयो । ओलीको सरकार रहँदा सबै सम्पत्ति सक्न लाग्नु भयो । ओलीको विकल्प नखोजे डोमोक्रेसी सकिने खतरा बढ्यो,’ उनले भने, ‘राष्ट्रियता खतरामा परेपछि अन्तत ओली प्रवृति अन्त गर्न गठबन्धन गरेका हौं । गठबन्धन सरकारले गर्दा संविधान बचेको छ । चुनाव गर्न पाएका छौं ।’

    ओलीको प्रतिगमनकारी सोच हाबी हुँदै आएको उनको आरोप छ । त्यसलार्य पुर्नविचार गर्न तयार नभई प्रतिनिधि सभाको दुई दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेको उनले बताए । ‘अहंकार राख्नु भयो । पुर्नविचार गरेर सुधार्न धेरै दलले कोसीस गरे । तर, उहाँले मान्नु भएन,’ उनले भने ।
    अहिले स्थानीय तह निर्वाचनको चुनाव हेर्दा सामान्य देखिए पनि दुई विचारबिचको लडाई हुने उनले बताए । प्रतिगमनलाई दुरुत्साहित गरेर अग्रगमनलाई जिताउन गठबन्धनका उम्मेद्वारलाई मत हाल्न उनले आग्रह गरेका छन् ।

    सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता कृष्ण केसीले विचारले फरक भए पनि मादीको विकास पूर्वाधार निर्माणमा देव गुरुङ र कांग्रेसको पालमा धेरै काम भएको दाबी गरे ।

    मादी नदी तर्ने पुल निर्माणमा पहल गरेर देव गुरुङले मादीलाई पोखरासँग जोड्ने काम गरेको उनले बताए । ‘राजनीतिक रुपमा बिमति भए पनि विकासका पूर्वाधार बनेका छन् । यसको रक्षा गर्नका लागि पनि गठबन्धनको जरुरी छ,’ उनले भने, ‘कसैले नठान्नुस् लालबहादुर गुरुङ माओवादीका हुन् । देवी जंग गुरुङ कांग्रेसका । उहाँहरु गठबन्धनको नेता हो । यो ठाउँको अभिभावक ठान्नुस् । विकासले गति लिने छ ।’

    भाई, छोरा उठेको छ भन्दैमा गलत निर्णय नलिन पनि उनले सजग गराएका छन् । २००७ सालयता राजनैतिक घटनाक्रम धेरै भए पनि विकास निर्माणको काम नभएको बताउँदै अब विकास निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए ।

    ‘मैले यही राजनीतिमा लाग्दा ६० वर्ष भए । अब विकास निर्माणका लागि लाग्नुपर्छ । राजनीतिका लागि लड्दा लड्दा हाम्रो भविष्य त गयो गयो,’ उनले भने, ‘अब पनि गल्ति गरे हाम्रो छोरा नातिको भविष्य पनि जान्छ । सबैलाई अनुरोध छ । यो वा त्यो कारण मेरो गाउँले हो मेरो ङोलो हो ङोल्स्यो हो भनेर भोट हाल्ने होइन । राम्रो काम गर्नेलाई भोट हाल्नुहोस् ।’

    मादीका विकासका लागि गठबन्धन बाहेकका उम्मेद्वारको विकल्प नरहेको उनले सुनाए । अहिले राम्रो गर्छु भनेर ढाट छल गर्नेसँग सजग रहन समेत उनले सुझाए ।

    सोही कार्यक्रममा एमाले परित्याग गरेर ११ जना कांग्रेस प्रवेश गरेका थिए अमृत भुजेल,चेत बहादुर नेपाली, टेक बहादुर गुरुङ, मिन बहादुर नेपाली,सोम बहादुर गुरुङ, आशा नेपाली, बखत बहादुर गुरुङ, पर्दामान गुरुङ, लिल बहादुर क्षेत्री, लहुकुम सिंह बिकलाई कांग्रेस नेता कृष्ण केसीले पार्टी प्रवेश गराएका थिए ।

    कार्यक्रम अध्यक्षता मादी १० सभापति लोक प्रसाद गुरुङले गरेका थिए । प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेता पूर्व मन्त्री देव गुरुङ, विशेष अतिथि नेपाली कांग्रेस कास्की पूर्व सभापति कृष्ण बहादुर केसी, संविधान सभा सदस्यद्वय यसोधा गुरुङ, तेज कुमारी पौडेल, नेकपा माओवादी केन्द्रिय सदस्य सोमती गुरुङ, प्रदेश सांसद गायत्री गुरुङ, गठबन्धनका साझा उमेदवार अध्यक्ष पदका नेपाली कांग्रेसका देवीजंग गुरुङ, उपप्रमुख नेकपा माओवादीका लालबहादुर गुरुङ, नेपाली कांग्रेस कास्की १ सचिब सरोज केसी, ओम प्रकाश गुरुङ, डम्बरजंग गुरुङ, क्षितिज सापकोटा, आसपुर गुरुङ, कृष्ण बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.