• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु धम्पुसवासीको आँगनमा पुगे

  •  संवाददाता
  • शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement

    नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ«े गाउँपालिका प्रमुख र
    उपप्रमुखका उम्मेदवारहरु आज(शनिबार) धम्पुसवासीको आँगनमा पुगे ।
    पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाएका उम्मेदवारहरु
    यहाँको थप विकासका र प्रवद्र्धनकालागि प्रतिबद्धता पनि जनाए ।
    गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादसर गुरुङले आम धम्पुसवासीको
    सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताए । पर्यटकिय गाउँ
    भइरहँदा पनि स्थानीय सरकारले उपेक्षा गरेको जनाउँदै उनले योजना
    सहित थप प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे ।
    काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतसहित विजय गराउन आग्रह गर्दै
    उनले भने,‘प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन
    सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको
    मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात्
    गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको
    सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’
    मतकै लागि ठुला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा
    नेतृत्वमा आएपछि आवश्यक कुराहरुलाई तत्काल अघि बढाइने उनले
    प्रतिबद्धता जनाए ।अध्यक्ष उम्मेदवार गुरुङ भन्छन् ‘भोट पाउन यहाँ जे
    पनि भन्दिन्छन् । म कुनै ठुलो कुरा गर्छु भन्दिनँ । यहाँहरुकै
    आवश्यकता अनुसार योजनाहरु तय गर्ने हो । बोल्नमा भन्दा बढी म काममा
    देखाउँछु ।

    गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले भुगोल अनुरुपको
    विकासमा जोड दिइन् । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटन
    गन्त्ब्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरि
    योजना तय गरिने बताइन् ।
    अधिकारी भन्छिन्‘हावाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित
    यहाँको भुगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय
    गर्ने छौँ । यस रमणिय ठाउँलाई मौलिकतासँगै व्यवसायिकतामा पनि अघि
    बढाउने कुरामा हामी प्रतिबद्ध छौँ ।’
    माछापुच्छ«े धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङ(
    लोके सर), महिला वडा सदस्यमा विष्णुमाया भण्डारी, दलित महिला सदस्यमा
    जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार छन् ।
    सो अवसरमा माछापुच्छ«े काँग्रेसका कार्यकर्ता, पार्टी पदाधिकारी लगायत
    सयौँको संख्यामा शुभेच्छुकहरुको उपस्थिती थियो ।

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.