• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

८ प्राकृतिक तरिका, जीवनशैलीमा परिवर्तन

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    कुनै पनि प्रकारको रोगबाट लड्नका लागि प्रतिरोधि क्षमता बलियो हुन आवश्यक छ । प्रतिरोधि क्षमता बढाउनका लागि खाना र जीवनशैली दुबै सही हुनुपर्छ । शरीरलाई कसरी प्राकृतिक तरिकाले बलियो बनाउन सकिन्छ भन्ने बारे यहाँ जानकारी लिऔं ।

    निद्रा र प्रतिरोधि क्षमताबीच निकै गहिरो नाता छ । पर्याप्त वा मिठो निद्राले विभिन्न प्रकारको रोगबाट जोगाउने गर्छ । एक शोधका अनुसार ६ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुलाई रुघा–खोकी हुने सम्भावना बढी रहन्छ । स्वस्थ रहनका लागि कम्तिमा ८ घण्टाको निद्रा पूरा गर्नुपर्छ । राम्रो तरिकाले निदाउँदा शरीरमा प्राकृतिक तरिकाले प्रतिरोधि क्षमता विकास हुन्छ । तपाईं बिरामी भएका बेला आराम गर्दा प्रतिरोधि क्षमताले रोगबाट राम्रो तरिकाले लड्न सक्छ । यदि तपाईं छिटो निदाउन चाहनुहुन्छ भने सुत्नुभन्दा एक घण्टाअघि फोन, टिभी वा कम्प्युटर हेर्न बन्द गर्नुहोस् ।

    फलफूल, सागसब्जी, नट्सलगायतका तत्वमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यी शरीरमा फ्रि रेडिकल्सबाट लड्छन् जसका कारण कोसिका सुरक्षित रहन्छ । प्लान्ट फूड्समा पाइने फाइबरले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउने गर्छ । यसले प्रतिरोधि क्षमता बढाउँछ र हानिकारक किटाणु पाचन तन्त्रमार्फत् शरीरमा प्रवेश गर्न पाउँदैन । यसमा पाइने भिटामिन सीले साधारण रुघा–खोकी चाँडै निको पार्ने गर्छ ।

    चिनीको सेवन कमै गर्नुहोस्ः

    विभिन्न अनुसन्धानबाट पत्ता लागेअनुसार अतिरिक्त चिनी र रिफाइन्ड कार्ब्सले मोटोपनालाई बढाउँछ । मोटोपना थुप्रै रोगको जड हो । तौल बढ्नुका साथै मुटुको रोग र मधुमेहको खतरा पनि बढ्ने गर्छ । यी दुबैले प्रतिरोधी क्षमता कमजोर बनाउँछ । चिनी सेवनमा कटौती गर्दा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ र तपाईंको प्रतिरोधि क्षमता पनि बढ्न थाल्छ । दिनभरीमा २ चम्चा (२ ग्राम) भन्दा बढी चिनीको सेवन नगर्नुहोस् ।

    हाइड्रेटेड रहनुहोस्ः

    शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नका लागि हाइड्रेटेड रहन आवश्यक छ । पानीको कमीको असर पाचन तन्त्र, मुटु र मृगौलाको कार्यक्षमतामा पनि पर्छ । यसका कारण बिरामी हुने खतरा बढ्ने गर्छ । यसबाट बच्नका लागि लिक्विड डाइट बढाउनुहोस् । बजारमा पाइने जूस र धेरै चिनी भएको पेय पदार्थबाट बच्नुहोस् । यसको साटो धेरैभन्दा धेरै पानी पिउनुहोस् । यसले तपाईंको शरीर भित्रैदेखि सफा रहन्छ र रोगको खतरा कम हुन्छ ।

    हल्का फूल्का व्यायाम गर्नुहोस्ः

    अत्यधिक भारी व्यायामले प्रतिरोधि क्षमतामा पनि दबाब पार्छ जबकि हल्का फुल्का व्यायामले प्रतिरोधि क्षमता बढाउने काम गर्छ । यो नियमित रुपमा गर्दा इन्फ्लेमेशन पनि कम हुन्छ र इम्यून सेल्समा सुधार आउँछ । ब्रिस्क वाकिङ, साइकल चलाउनु, जगिङ, स्विमिङ र टहल्दा प्रतिरोधि क्षमता बढ्छ ।

    तनाव नलिनुहोस्ः

    तनाव र दबाबको असर पनि प्रतिरोधि क्षमतामा पर्छ । लामो समयसम्म तनावमा रहँदा इम्यून सेलको कार्यक्षमता प्रभावित हुन्छ । यसका कारण इन्फ्लेमेशन बढ्छ । तनाव हटाउनका लागि ध्यान, योग र व्यायाम गर्नुहोस् । किताब पढ्नुहोस् र आफूलाई कुनै न कुनै काममा व्यस्त राख्नुहोस् ।

    हेल्दी फ्याटको सेवनः

    ओलिव ओयल र साल्मनमा पाइने हेल्दी फ्याटले शरीरको इम्यून रेस्पोन्सलाई बढाउँछ । ओलिव ओयलमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले मुटु र टाइप टु मधुमेहजस्तो रोगको खतरा कम गर्छ । यसको एन्टी इन्फ्लेमेटरी गुण शरीरमा ब्याक्टेरिया र भाइरसबाट लड्न मद्दत गर्छ । चिया सिड्स र साल्मन फिसमा पाइने ओमेगा–थ्री फ्याटी एसिड इन्फ्लेमेशन कम गर्छ ।

    सावधानीपूर्वक गर्नुहोस् सप्लिमेन्टको प्रयोगः

    यदि तपाईंलाई आफ्नो प्रतिरोधिका लागि सप्लिमेन्टमाथि विश्वास छ भने थोरै सम्हालिनुहोस् । अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार कुनै पनि सप्लिमेन्टले कोरोनाभाइरसबाट जोगाउने वा यसको उपचार गर्न सक्ने कुनै प्रमाण छैन । यद्यपि, केही अनुसन्धानका अनुसार भिटामिन सी, डी र जिंक सप्लिमेन्टले शरीरको इम्यून रेस्पोन्सलाई बलियो बनाउँछ ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न
    युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन
    युवा अवस्थामै मधुमेहको जोखिम ? चिनी छोडेर मात्र पुग्दैन
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.