• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार

  •  संवाददाता
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement

    अभिनेता अक्षयकुमारका अनुसार बलिउड यात्रा सुरु गरेको केही वर्षपछि उनलाई आफू एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो । अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिन सुट गर्नुपर्छ । मलाई यो सम्झदाँ बोर हुन्थ्यो। त्यसपछि केवल एक्सन फिल्ममात्रै गरेर म के गर्दैछु भनेर सोच्न थालें ।’
    कसरी कमेडी फिल्म गरेर आफ्ले स्टेरियोटाइप छविलाई बदले भन्ने अक्षयलाई राम्ररी याद छ । उनी भन्छन्, ‘मैले अलग–अलग काम गर्ने कोसिस गरें । त्यतिबेला मानिसहरु तिमीले कमेडी गर्न सक्दैनौं भन्थें । तर, प्रियदर्शनजी र राजकुमार सन्तोषीजीले मलाई कमेडीमा ब्रेक दिनुभयो ।’
    हेरा फेरि, गरम मसाला, भागम भाग, भुलभुलैयाजस्ता प्रिय दर्शन निर्देशित कमेडी फिल्महरुमा अक्षय मुख्य भूमिकामा छन् ।
    कस्तो शैलीमा काम गर्न रुचाउनुहुन्छ भन्नेबारे अक्षयको जवाफ छ, ‘म खलपात्रको भूमिका वा नायकको भूमिका भनेर हेर्दिनँ । मैले सबै भूमिका गरेको छु । यदि मलाई फिल्म राम्रो लाग्यो भने म काम गर्छु ।’
    चाडैं नै अक्षयको अभिनय रहेको ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एटिएस अफिसर वीर सूर्यवंशीको भूमिका निभाएका छन् । त्यस्तै ‘बेल बटम’ मा उनी ‘रअ’ एजेन्टको भूमिकामा देखिँदै छन् भने ‘पृथ्वीराज’ मा पृथ्वीराज चौहानको भूमिकामा अभिनय गर्नेछन् ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    नेपालले यूएईलाई ४४ रनले हराउँदै जित्यो प्रिमियर कप, एसिया कपमा स्थान सुरक्षित
    साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.