• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

यी बलिउड सेलिब्रिटी महँगा बार र रेष्टुरेन्टका मालिक हुन्

  •  संवाददाता
  • बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement

    बलिउड अभिनेत्री कंगना रनौत आजकाल मनालीमा आफ्नो रेष्टुरेन्ट खोल्न लागेको विषयमा चर्चामा आएकी छिन् । यसबारे अभिनेत्री आफैंले सोसल मिडियामार्फत् जानकारी दिएकी हुन् । तर धेरै कमलाई थाहा होला कि कंगना अघि पनि थुप्रै बलिउड सेलिब्रिटीले यो व्यवसायमा हात हालेर सफल पनि भइसकेका छन् । आउनुहोस्, यस्ता सेलिब्रिटीबारे जानकारी लिऔं जसले बार र रेष्टुरेन्टको व्यवसाय सुरु गरे ।

    अभिनेत्री शिल्पा शेट्टी फिल्मबाहेक रेष्टुरेन्ट, स्पा र बारको व्यापार गर्छिन् । शिल्पाले केही दिन अघि मुम्बईको वर्ली इलाकामा बेस्टियन चेन नामको एउटा नयाँ रेष्टुरेन्ट सुरु गरेकी छिन् । यतिमात्रै होइन यो हस्पिटालिटी व्यापारबाट शिल्पाले करोडौंको कमाई पनि गर्छिन् ।
    सुनिल शेट्टीः

    सुनिल शेट्टी मुम्बईमा रहेको ‘मिसचीफ रेष्टुरेन्ट’ र ‘बार एचटुओ’ का मालिक हुन् । यसका साथै भारतमा उनका थुप्रै जिम खाना पनि चलिरहेको छ र पपकर्न नामको उनको एक निर्माण कम्पनी पनि छ जसमार्फत् खेल, रक्त, भागमभाग, मिशन इस्तानबुल र ई एम आईजस्ता फिल्म बनिसकेका छन् ।
    सुष्मिता सेनः

    वेब सिरिज आर्याबाट शानदार कमब्याक गरेर सुष्मिता सेनले अभिनयबाहेक आफ्नो व्यापारमा पनि सफलता हात पारेकी छिन् । सुष्मिताको मुम्बईमा एउटा रेष्टुरेन्ट पनि छ जुन बंगाली खानाका लागि निकै चर्चित छ । यो रेष्टुरेन्टको नाम बंगाली माशी किचन हो । अभिनेत्रीको एउटा गहनाको व्यापार पनि छ जसलाई उनकी आमाले सम्हाल्छिन् । यसका साथै सुष्मिताको आफ्नै निर्माण कम्पनी पनि छ जसको नाम तन्त्र इन्टरटेन्मेन्ट हो ।
    आशा भोसलेः

    बलिउड जगतकी चर्चित गायिका आशा भोसले खानाको निकै सौखिन छिन् । आशा भोसले गायकीभन्दा भिन्न रेष्टुरेन्ट व्यवसाय पनि चलाउँछिन् । भारतबाहेक अन्य देशमा पनि उनको रेष्टुरेन्ट छ । उनले विदेशमा बसेका भारतीय र भारतीय खाना रुचाउनेहरुका लागि रेष्टुरेन्ट चेन सुरु गरेका छन् । दुबई, कुवैत, यूके र बर्मिङ्घममा उनको यो रेष्टुरेन्ट छ । यी सबै रेष्टुरेन्टको नाम आशा हो ।

    बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.