• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

शरीरमा देखिएका यी १० लक्षण ठूला रोगको संकेत, ढिला हुनुअघि पहिचान गर्नुहोस्

  •  संवाददाता
  • आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    Advertisement

    हाम्रो शरीरले धेरैजसो विभिन्न प्रकारको रोगबारे संकेत दिन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गरिदिन्छन् । यस्ता चेतावनीयुक्त संकेत यदि तपाईंले समय हुँदा नै थाहा पाउनुभयो भने ठूला रोग लाग्नबाट शरीरलाई बचाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता केही संकेतबारे जानकारी लिऔं जसले शरीर स्वस्थ छैन भनेर थाहा पाउन सकिन्छ ।
    १। पिसाबः
    शौचालय जाँदा कहिले आफ्नो पिसाबको रङलाई नियालेर हेर्नुभएको छ रु पिसाबको रङले पनि स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ । डाक्टरका अनुसार पिसाबको रङ सामान्य रुपमा हल्का पहेँलो हुनुपर्छ । साथै पिसाबबाट कुनै तेज गन्ध पनि आउनु हुँदैन । तपाईंको पिसाब त्यस्तै छ भने चिन्ता गर्नुपर्ने कुनै कुरा छैन ।
    ओठजस्तै नङले पनि तपाईं स्वस्थ वा अस्वस्थ भएको तर्फ इशारा गर्छ । हात वा खुट्टाका नङमा अचम्मका लाइन, निशान वा नङको रङ नै परिवर्तित हुनु तपाईं अस्वस्थ हुनुहुन्छ है भन्नेतर्फ इशारा गर्छ । यसको रङ सधैं रातो हुनुपर्छ । शरीर कुनै गम्भीर रोगको चपेटामा त छैन भनेर नङले सङ्केत दिन्छ ।
    ३। कम उचाईः

    तपाईंले कद बढ्नेबारे त सुन्नुभएको होला तर कहिले मानिसको उचाई नै घटेको बारे सुन्नुभएको छ रु धेरै मानिसहरु यसबारे सोच्दैनन् । तर वास्तवमा हाम्रो उचाई घट्न सक्छ । वास्तवमा यो हड्डीसँग सम्बन्धित एउटा समस्या हो । हामी यहाँ निकै कम व्यक्तिबारे कुरा गर्दै छौं जसको उचाई प्रोटिन वा क्याल्सीयमजस्ता महत्वपूर्ण पोषक तत्व नपाएका कारण घट्न सक्छ ।

    ४। बडी फ्याट पर्सेन्टेजः

    एक स्वस्थ शरीरका लागि ‘बडी फ्याट पर्सेन्टेज’ नियन्त्रणमा हुनु निकै आवश्यक छ । बडी फ्याट पर्सेन्टेज बढ्नुको अर्थ तपाईंको शरीरमा लीन टिशूभन्दा बढी फ्याट टिशू बढिरहेको छ जुन कमजोर मांसपेशीको कारण बन्ने गर्छ । हिँड्ने, दौडने र कुनै पनि प्रकारको शारीरिक श्रम नगरेका कारण यस्तो समस्या बढ्ने गर्छ ।

    ५। मुखको दुर्गन्धः

    गिजा सुन्निएका कारण थुप्रै पटक मुखबाट दुर्गन्ध आउन थाल्छ । तर के तपाईंलाई तपाईंको मुखबाट आउने दुर्गन्ध तपाईंको प्रतिरोधी क्षमतासँग पनि सम्बन्धित छ भन्ने कुरा थाहा छ रु मुखबाट दुर्गन्ध आउँदैन भने तपाईंको प्रतिरोधी क्षमता एकदम दुरुस्त छ भनेर बुझ्नुपर्छ ।

    ६। खुट्टा सुन्निनेः

    रेडबुकको एउटा रिपोर्ट अनुसार शरीरको तल्लो हिस्सा अर्थात् खुट्टा सुन्निनुको अर्थ थाइराइड, मृगौला वा मुटुसँग सम्बन्धित समस्याबारे बताउन सक्छ । यस्तो समस्या शारीरिक गतिविधिका कारणले मात्रै हुन्छन् भन्ने छैन ।

    ७। फुटेको ओठः

    तपाईंले यस्ता थुप्रै मानिसहरुलाई देख्नुभएको होला जो ओठ फुट्ने समस्याका कारण ओठमा सधैं लिप बामको प्रयोग गर्छन् । ओठ सधैं रूखो हुनु शरीरमा कुनै ठूलो समस्याको संकेत हुनसक्छ । डाक्टरका अनुसार ओठ फुट्ने समस्या शरीरमा भिटामिनको कमीका कारण पनि हुने गर्छ ।

    ८। निद्राः

    के तपाईं राती मज्जाले सुत्न सक्नुहुन्छ रु मानिसहरुको निद्रामा स्वास्थ्यसँग जोडिएका थुप्रै रहस्य लुकेका हुन्छन् । गलत खानपिन, अत्यधिक क्याफिनको सेवन वा शरीरबाट पर्याप्त ऊर्जा ननिस्कने भएका कारण स्लिपिङ डिसअर्डर अर्थात् निद्रासँग सम्बन्धित समस्या हुन्छ जुन तपाईं अस्वस्थ भएको संकेत हो ।

    ९। शरीरको तापक्रमः

    हात खुट्टा सधैं चिसो रहनु सामान्य होइन । साधारणतया मौसमको तापक्रमको हिसाबले नै हाम्रो शरीरको तापक्रम परिवर्तन हुन्छ तर यदि तपाईं लगातार यस्तै चिज महसुस गर्नुहुन्छ भने पक्कै कुनै गम्भीर समस्या छ । हात खुट्टा लगातार चिसो हुनु शरीरमा रक्तसञ्चारको समस्याका कारण हुनसक्छ । तपाईंको शरीरमा जति रक्तसञ्चार हुनुपर्ने हो त्यो नभइरहेको भन्ने पनि संकेत हुनसक्छ ।

    १०। खराब छालाः

    छालाको स्थितीले पनि मानिसहरुको स्वास्थ्य कस्तो छ, त्यो पहिचान गर्न सकिन्छ । साधारणतया केही मानिसहरुमा डण्डीफोरको समस्या हुन्छ तर छालासँग जोडिएका यस्ता समस्या अस्वस्थ भएको संकेत पनि हुनसक्छ । खराब डाइटले तपाईंको छालाको गुणस्तरलाई पनि खराब पार्न सक्छ । यदि तपाईंको छालामा केही अचम्मको धब्बा देखिएका छन् भने तपाईंले बुझ्नुपर्छ कि केही गलत छ ।

    आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न
    युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन
    युवा अवस्थामै मधुमेहको जोखिम ? चिनी छोडेर मात्र पुग्दैन
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.