• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

स्तन र जोर्नीको दुखाइ कम गर्न बन्दा गोभी

  •  संवाददाता
  • सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    Advertisement

    हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भयानक रुपमा देखापर्न थालेको छ ।
    टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्तनको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, यसको प्रयोग कसरी गर्ने त पहिलो तरिका

    बन्दा गोभीलाई प्लास्टिकमा राखेर १० देखि १५ मिनेटसम्म फ्रिजमा राख्ने । फ्रिजमा राखेको बन्दा गोभीको पातलाई दुखाई भएको अंगमा राखेर तौलियाले पट्टी गर्ने । उक्त चिसो भएको बन्दा गोभीको पात शरीरको तापक्रममा तातो हुन्छ र युरिक एसिड पग्लिन थाल्छ । जसले दुखाई कम गर्छ ।
    दोस्रो तरिका
    यदि पैतालामा दुखाई भएको छ भने बन्दा गोभीको पात बेरेर प्लाष्टिकले बाँध्ने र त्यसलाई ३० मिनेटसम्म छोडिदिने गर्दा आराम मिल्छ ।
    तेस्रो तरिका
    बन्दा गोभीको पातलाई पिसेर निकालेको रस दुखाई भएको ठाउँमा लगाउने र कपडाले बाँध्ने । यसलाई १५ देखि २० मिनेट छोडिदिने । यसो गर्दा दुखाई कम हुन थाल्छ ।

    चौँथो तरिका
    कराई वा प्यानको हल्का तातो बनाएर बन्दा गोभीको पात तताउने । बन्दा गोभीको पात हल्का तातो भएपछि दुखेको ठाउँमा राखेर ४५ मिनेट छोडिदिने जसले दुखाई कम गर्छ ।

    चोटमा
    चोट लागेको समयमा पनि बन्दा गोभीको पातले ब्यान्डेज गर्दा दुखाई कम हुन्छ ।

    टाउको दुखाई
    थकावट वा अन्य कारणले टाउको दुखेमा बन्दा गोभीको पात चिसो बनाएर रातभर टाउकोमा राखेर कपडाले बेरेर सुत्ने गर्दा बिहानसम्म टाउको दुखाई कम हुन्छ ।

    स्तनको दुखाई
    स्तनपान गराउने महिलाहरुको स्तनमा दुखाई हुने तथा सुन्निने समस्या धेरै हुन्छ । यस्तो समयमा बन्दा गोभीको पातलाई १ घण्टा फ्रिजमा राख्ने र २० मिनेटसम्म स्तनको निप्पल ढाक्नेगरी पातले बेरेर राख्दा यसको दुखाई कम हुन्छ ।

    नोटः बन्दा गोभीले एलर्जी हुने व्यक्तिहरुले यो प्रयोग गर्न हुँदैन ।

    सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न
    युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन
    युवा अवस्थामै मधुमेहको जोखिम ? चिनी छोडेर मात्र पुग्दैन
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.