• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बच्चा मोबाइलमा झुण्डिरहन्छन् भने तपाईं पनि बच्चा नै बन्नुहोस्, यसरी हटाउनुहोस् बानी

  •  संवाददाता
  • आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    Advertisement

    आजकाल हरेक आमा–बुवा, हजुरबुवा–हजुरआमाको बच्चाप्रति एउटै गुनासो छ कि बच्चाको हातमा मोबाइल भएपछि उनीहरुले कसैले भनेको पनि सुन्दैनन् । कम्प्युटर, टिभी र भिडियो गेमले पनि बच्चालाई परिवारसँग टाढा राखिरहेको छ । त्यसैले बच्चालाई हरेक दिन केही घण्टा यी कुराबाट अलग राख्न आवश्यक छ । अर्थात्, समय समयामा अभिभावकले नै बच्चा बनेर उनीहरुको साथमा हुनुहोस् । आफ्नो बच्चालाई आफूसँग समय बिताउन लागि प्रेरित गर्नुहोस् । यसका लागि तपाईंले ८ कुरामा ध्यान राख्नुहोस् ।
    १। गाली नगर्नुहोस्ः
    मोबाइल र कम्प्युटरको प्रयोग गरिरहेका बच्चालाई हरेक कुरामा गाली खाएको मन पर्दैन । यस्तोमा उनीहरुको रुटिनको एउटा टाइमटेबल बनाउनुहोस् । यसमा कडा नियममात्रै होइन उनीहरुको इच्छालाई पनि ध्यान राख्नुहोस् । सम्भव भएसम्म केही समयका लागि तपाईं पनि उनीहरुसँग मोबाइल वा कम्प्युटरमा गेम खेल्नुहोस् । यो गर्दा उनीहरुलाई पनि राम्रो महसुस हुनेछ ।
    हामी बच्चालाई मोबाइलमा गेम वा कहानी लगाइदिएर हेर्न दिन्छौं । यसो गर्दा यो उनीहरुको रुटिनको हिस्सा बन्न थाल्छ । यसको एउटा विकल्प यो हो कि तपाईं आफ्नो बाल्यकालका रोचक कहानी सुनाउनुहोस् । चाहे त्यो खेलकुदसँग जोडिएको होस् वा शिक्षात्मक होस् । तपाईंले यसो गर्नुभयो भने तपाईं उनीहरुसँग जोडिन सहज पनि हुनेछ र एक भावनात्मक सम्बन्ध पनि विकसित हुनेछ ।

    ३। तालिका अपनाउनुहोस्ः

    तपाईं आफ्नो एउटा तालिका स्थापित गर्नुहोस् र त्यसलाई फलो गर्ने कोसिस गर्नुहोस् । बच्चाको अगाडि तपाईं पनि मोबाइलको प्रयोग कमै गर्नुहोस् । यसो गर्दा बच्चा पनि प्रभावित हुनेछ र उनीहरुमा राम्रो बानीको विकास हुनेछ । साथै उनीहरु एक उत्कृष्ट जीवनशैली अपनाउन प्रेरित हुन्छन् किनभने बच्चाहरु आफ्नो वरिपरिको माहौलबाट नै सिक्छन् । घरको वातावरण तपाईंले नै स्वस्थ राख्नुहोस् ।

    ४। कुटेर होइन, प्रेमले गाली गर्नुहोस्ः

    सानो तिनो गल्ती गर्दा हल्का फुल्का सजाय दिनसक्नुहुन्छ । बच्चामाथि कडा व्यवहार गर्दा उनीहरुको मानसिकतामा नकारात्मक असर पर्न सक्छ । यस्तोमा गाली गर्ने तपाईंको तरिकाले बच्चाले केही सिकून् र सजाय पनि पूरा होस् ।

    ५। हल्का–फुल्का काम अह्राउनुहोस्ः

    बच्चामा काम गर्ने बानी विकसित गर्नका लागि उनीहरुलाई पाँच वर्षको उमेरदेखि नै हल्का फुल्का र रोचक काम दिन सुरु गर्नुहोस् । जस्तै, उनीहरुलाई खेलौनालाई सही स्थानमा राख्न सिकाउनुहोस् । आफूले पनि सानोतिनो काममा उनीहरुको मद्दत लिनुहोस् । बिस्तारै उनीहरुलाई आफ्नो स्कूलको ब्याग प्याक गर्नेलगायतका काम पनि दिनुहोस् । खाना खाएपछि प्लेट उठाउन पनि भन्नुहोस् । यस्तोमा उनीहरुलाई आफ्नो काम आफैं गर्ने इच्छा पैदा हुन्छ भने उनीहरुले पछि गएर सफलता पनि पाउनेछन् ।

    ६। खाना खाने बेलामा ग्याजेटबाट बच्नुहोस्ः

    दिनमा कम्तीमा एकपटक बच्चासँग बसेर खाना खानुहोस् । यसो गर्दा बच्चाले परिवारको महत्व बुझ्नेछन् । यतिबेला आफूले पनि मोबाइल प्रयोग नगर्नुहोस् । बच्चाले पनि तपाईंको यस्तो बानीबाट केही सिक्छन् । यस्तै हाँसो ठट्टाको वातावरण पनि सकारात्मक राख्नुहोस् । उनीहरुले के मनपर्छ, के मन पर्दैन, यसको कारण जान्ने कोसिस गर्नुहोस् । आफ्नो व्यवहारमा उनीहरुप्रति आफ्नोपन जताउनुहोस् ।

    ७। बच्चालाई खुसीले भरिएको माहौल दिनुहोस्ः

    घरमा यदि तनाव छ भने बच्चा मानसिक रोगको शिकार हुने गर्छन् । बच्चालाई घरमा शान्तिपूर्ण र खुसीले भरिएको माहौल दिनुहोस् । उनीहरुको अगाडि पार्टनर झगडा नगरुन् । अपशब्दको प्रयोग पनि नगर्नुहोस् । बच्चालाई तनावको माहौलबाट बचाउनका लागि पार्क लिएर जानुहोस् । उनीहरुसँग घुम्न जानुहोस् । उनीहरुलाई मोबाइल दिनुको साटो उनीहरुसँग टिभीमा केही राम्रो फिल्म हेर्नुहोस् ।

    ८। बच्चालाई नजरअन्दाज नगर्नुहोस्ः

    बच्चा असाध्यै जिज्ञासु हुन्छन् । उनीहरुले सोधेका हरेक प्रश्नको जवाफ दिने पूरा कोसिस गर्नुहोस् । उनीहरुलाई नजरअन्दाज नगर्नुहोस् । यस्तोमा उनीहरु नराम्रो बानीको संगतमा पर्न सक्छन् । उनको साथीहरुसँगको झगडा, उनीहरुको आधारहीन विचार र सपनालाई निकै ध्यान दिनुहोस् । यसो गर्दा उनीहरुलाई आफ्नोपन महसुस हुनुका साथै उनीहरु खुसी पनि हुन्छन् र व्यवहार बारे जान्ने मौका पनि पाउनेछन् ।

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकट महा महोत्सव सम्पन्न
    गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने
    cobra
    दक्षिण कोरियामा गाजर र मुला खाए झै सर्पलाई पनि खाए
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.