• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

  •  संवाददाता
  • शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    Advertisement

    बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले एक अन्तरवार्तामा उनले तीनपटकसम्म यौनशोषणको शिकार भएको खुलासा गरेकी छन् । उनले सानै उमेरमा आफू बलात्कारको शिकार भएको समेत खुलासा गरेकी छन् ।
    ९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमीले आफूमाथि भएको यौन शोषणको बारेमा आमाबुबाको अनुरोधमा बाहिर खुलासा नगरेको बताइन् ।
    उनी अहिले बलात्कारपीडितको सहयोगका लागि एनजीओ चलाएर बसेकी छिन् । उनले यसै सिलसिलामा आफूमाथि यौन शोषण भएको खुलासा गरेकी हुन् ।
    उनले भनिन्, “पहिले मेरो पाकिस्तानमा यौनशोषण भएको थियो । म पाँच वर्षको हुँदा ममाथि बलात्कार भएको हो । मैले मेरो आमाबुबालाई भनेकी थिए । र बलात्कारीमाथि कारबाही पनि भएको थियो ।”
    उनले अगाडि भनिन्, “मलाई यो विषयमा नबोल्न भएको थियो । तर तर, म ९ र १४ वर्षको उमेरमा पनि बलात्कारको शिकार भएँ ।”
    सोमीको यो बयानपछि धेरैलाई आश्चर्यमा पारेको छ । सोमी र बलिउडका सलमान खानको ८ वर्षसम्म अफेयर चलेको थियो । तर, सलमानसँग ब्रेकअपपछि सोमीले बलिउड नै छोडिदिइन् । बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले एक अन्तरवार्तामा उनले तीनपटकसम्म यौनशोषणको शिकार भएको खुलासा गरेकी छन् । उनले सानै उमेरमा आफू बलात्कारको शिकार भएको समेत खुलासा गरेकी छन् ।
    ९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमीले आफूमाथि भएको यौन शोषणको बारेमा आमाबुबाको अनुरोधमा बाहिर खुलासा नगरेको बताइन् ।
    उनी अहिले बलात्कारपीडितको सहयोगका लागि एनजीओ चलाएर बसेकी छिन् । उनले यसै सिलसिलामा आफूमाथि यौन शोषण भएको खुलासा गरेकी हुन् ।
    उनले भनिन्, “पहिले मेरो पाकिस्तानमा यौनशोषण भएको थियो । म पाँच वर्षको हुँदा ममाथि बलात्कार भएको हो । मैले मेरो आमाबुबालाई भनेकी थिए । र बलात्कारीमाथि कारबाही पनि भएको थियो ।”
    उनले अगाडि भनिन्, “मलाई यो विषयमा नबोल्न भएको थियो । तर तर, म ९ र १४ वर्षको उमेरमा पनि बलात्कारको शिकार भएँ ।”
    सोमीको यो बयानपछि धेरैलाई आश्चर्यमा पारेको छ । सोमी र बलिउडका सलमान खानको ८ वर्षसम्म अफेयर चलेको थियो । तर, सलमानसँग ब्रेकअपपछि सोमीले बलिउड नै छोडिदिइन् ।

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.